सरकारमा सहभागिता बारे निर्णय लिन जसपाको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएकाे छ । सरकारमा सहभागिता हुने बारेमा निर्णय लिन अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउनु भएकाे हाे । शनिबारबिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा निर्वाचनको समीक्षा, पछिल्लो राजनीतिक विकसित घटनाक्रमकाे बारेमा पार्टीले निर्वाह गर्ने भूमिका र सरकारमा सहभागिता लगायतका विषयमा छलफल […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने  विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

सरकारमा जाने/नजानेबारे छलफल गर्न राप्रपा बैठक बस्दै

काठमाडौँ – सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक बस्दैछ। पार्टी कार्यालय धुम्बाराहीमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा सहभागी नजाने बताइरहेका छन्। प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ । बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने राप्रपाको एक नेताले जानकारी दिनुभयो । साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने उहाँले बताउनु भयो । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी […]

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- आज अपरान्ह राष्ट्रिय प्रजातन्त्त पार्टीको कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठकमा  पार्टीको सरकारमा जाने वा नजाने भन्नेबारे छलफल हुनेछ । साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने बताइएको छ । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई...

सरकारमा सहभागिताबारे छलफल गर्न राप्रपाको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ।  यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।

जसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठक मंगलबार राजधानीमा बस्दैछ ।पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागिता, भागवण्डा, मन्त्री चयन लगायतका विषयमा छलफल हुने बताइएको छ । डिल्लीबजार, कालिकास्थानस्थित एउटा पार्टी प्यालेसमा बिहान ११ बजे जसपा नेपालको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने सो पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य मनिष सुमनले रातोपाटीलाई जानकारी दिए ।पहिलो बैठक भएकाले ज

एमाले माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै, ओली समूहको आपत्ति

काठमाडौँ – नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (बिहीबार)  बस्दैछ। बिहान ११ बजेपछि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक सुरु हुनेछ। वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। तर एमाले संस्थापन समूहले भने एमालेका तर्फबाट आज केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको […]

मन्त्रीबारे निर्णय गर्न जसपाको बैठक बस्दै

काठमाडौं।सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षको बैठक बस्दैछ। छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो १ बजे बोलाइएको नेता डम्बर खतिवडाले जानकारी दिए। बैठकमा विकसीत राजनीति घटनाक्र, सरकारमा सहभागिता र निर्वाचन आयोगमा पुगेको पार्टी विवादबारे छलफल हुने खतिवडाले बताए। मन्त्रीबारे टुंगो लाग्ने–नलाग्ने बैठकको मुडमा भर पर्ने उनको भनाई थियो।

सरकारमा सहभागी हुन राप्रपाको आकस्मिक बैठक बस्दै

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक

राप्रपा संसदीय दलको बैठक बस्दै, संशोधन र सरकारबारे छलफल हुने

काठमाडौं, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारमा बिहान ११ बजेपछि बस्ने दलको बैठकमा मुलुकको पछिल्लो राजनीतिक ...