अचार बनाउने तालिम सुरु

म्याग्दी सदरमुकाम बेनीमा अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोमबारदेखि महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । आगामी पाँच दिनसम्म सञ्चालन हुने तालिममा ८५ जना महिलाको सहभागिता रहेको छ ।

सम्बन्धित सामग्री

आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

दोलखाको बिगु गाउँपालिकाका स्थानीय महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । विगु गाउँपालिकाको आयोजनामा युवा उद्यमी साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका २ ओराङका स्थानीयलाई ४ दिने तालिम प्रदान गरिएको हो ।

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

धनकुटा- चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दि‍इन् । उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउन सहित मूला, गाजर, काउली, बन्दालगायत […]

अचार बिक्री नभएपछि समस्या

गुल्मीमा आफूले उत्पादन गरेको अचार बिक्री नभए पछि अचार उद्यमी महिला चिन्तित बनेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अचार बनाउने तालिम दिएपछि गत वर्षदेखि अचार उत्पादनमा लागेका महिला अहिले अचार बिक्री नभएपछि समस्यामा परेका हुन् । गाउँपालिकाको वडा नम्बर १ बलिथुमकी सरस्वती गौतम र निशा पौडेल गौतमले दिदीबहिनी अर्गानिक अचार नामले दर्ता गरेर गत वर्षदेखि […]

म्याग्दीको दरबाङमा व्यावसायिक अचार बनाउने तालिम सुरु

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (बुधवार)देखि व्यावसायिक रुपमा अचार बनाउने तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ एकल महिला, फरक क्षमता भएका महिला तथा कोभिड प्रभावित र हिंसापीडित महिलाहरुको लागि व्यावसायिक […]

महिलाहरुलाई उद्यमी बनाउन अचार बनाउने तालिम सुरु

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि महिलाहरुको आयआर्जनका लागि अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तालिम लिएर महिला दिदीबहिनीहरुले अचार बनाउनुपर्ने बताउनुभयो । […]

माछा पालक कृषकलाई अचार बनाउने तालिम

काठमाडौँ,२७ माघ । माछापालनमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देहीको छपियामा माछाको सीपमूलक अचार बनाउने तालिम सञ्चालन गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय माछा पालक कृषकलाई सीपमूलक अचार बनाउने तालिम प्रदान गरिएको हो । तालिममा गाउँपालिका उपाध्यक्ष तारा थारूले सीपलाई व्यावसायिक रुपमा प्रयोग गर्नसके माछापालनबाट […]

अचार बेचेरै मनग्य आम्दानी

काठमाडौँ- सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमैे पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लागेकी छिन् । उनले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गरेकी छैनन् स्वरोजगार पनि बनेकी छिन् । तत्कालीन घरेलु तथा साना उद्योग (पर्यटन तथा उद्योग) तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका […]

अकबरेको अचार बनाउने तालिम सम्पन्न

महिलालाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिकाले महिलाहरूलाई अचार बनाउने तालिम दिएको छ ।

अर्घाखाँचीमा कैदी–बन्दीलाई अचार बनाउने तालिम

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई अचार बनाउने तालिम दिइएको छ । कारागारका बन्दीलाई सीप सिकेर आत्मनिर्भर बनाउन ७ दिने तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा सम्पन्न भएको तालिममा १९ जना बन्दीले तालिममा सहभागिता जनाएका थिए भने ६ […]

एकल महिलालाई अचार बनाउने तालिम

हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगमा पर्ने मालिका गाउँपालिकाका एकल महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम सुरु गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरी सो तालिम सुरु गरिएको हो ।