उद्योगी राजेन्द्र राउत प्रदेश १ सरकारको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउत प्रदेश १ सरकारको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उद्योगी राउतलाई प्रदेशको मन्त्रिपरिषद्को बैठकले आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । उनले मुख्यमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । राउतले प्रदेशकोआर्थिक क्षेत्रको उन्नतिका लागि सरकारलाई सकारात्मक भूमिका...

सम्बन्धित सामग्री

पूँजीगत खर्च नबढेसम्म अर्थतन्त्र सुध्रिदैनः राजेन्द्र राउत

तरलता अभावले उद्योग, व्यापार, व्यवसाय, कृषि पर्यटन र निर्माण उद्योगमा देखिएका समस्या र समाधानका उपाएका विषयमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष तथा प्रदेश १ सरकारका आर्थिक सल्लाहकार राजेन्द्र राउतसँग नगारिककर्मी विनोद सुवेदी र चुमन बस्नेतले गरेको कुराकानीः

पूँजीगत खर्च नबढेसम्म अर्थतन्त्र सुध्रिदैनः राजेन्द्र राउत

तरलता अभावले उद्योग, व्यापार, व्यवसाय, कृषि पर्यटन र निर्माण उद्योगमा देखिएका समस्या र समाधानका उपाएका विषयमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष तथा प्रदेश १ सरकारका आर्थिक सल्लाहकार राजेन्द्र राउतसँग नगारिककर्मी विनोद सुवेदी र चुमन ...

उदयपुर कटारीमा ग्लोबल आइएमई बैंकको शाखा उद्घाटन

ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुर कटारीमा शाखाको उद्घाटन गरेको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयास कार्कीले संयुक्त रूपमा शाखाको औपचारिक उद्घाटन गरेका हुन्‌ ।‘स

मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा उद्योगी राउत नियुक्त

विराटनगर- विराटनगरका उद्योगपति एवं समाजसेवी राजेन्द्र राउत प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेनका राउतलाई मुख्यमन्त्री राईले बुधबार आर्थिक सल्लाहकारमा नियुक्त गर्नु भएको हो । राउतले आजै पदभार ग्रहण गरेका छन् । उनले प्रदेशको आर्थिक विकासमा सम्पूर्ण निजी क्षेत्र र सरकारबीच हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा […]

राजेन्द्र राउत मुख्यमन्त्री राईको आर्थिक सल्लाहकार

विराटनगर (अस) । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकार नियुक्त भएका छन । भोजपुर पोखरे स्थायी घर भएर लामो समयदेखि विराटनगरमा बसोवास गर्दै आएका राउतलाई मुख्यमन्त्री राईले बुधवार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । राउत कुनै पनि दलसँग आबद्ध छैनन् । प्रदेश १ को आर्थिक समृद्धिको जग उद्योग र पर्यटन क्षेत्र रहेको बताउने उनले आर्थिक सल्लाहकार नियुक्त भएपछि प्रदेशलाई समृद्ध बनाउने विषयमा मुख्यमन्त्रीलाई ठोस, तथ्यपरक र समयसापेक्ष सल्लाह दिने बताए । प्रदेशको विकासका लागि औद्योगिकीकरण, पर्यटन र कृषिलाई सँगै लैजानुपर्नेमा उनले जोड दिए ।

राजेन्द्र राउत बने प्रदेश-१का मुख्यमन्त्रीको आर्थिक सल्लाहकार

७ पुस, विराटनगर। विराटनगरका उद्योगी राजेन्द्र राउतलाई प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष रहेका राउतलाई बुधबार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । भोजपुरमा जन्मिएका ५८ वर्षीय उद्योगी राउत व्यावसायसँगै सामाजिक क्षेत्रमासमेत सक्रिय छन् । उनले दलको सदस्यता लिएका छैनन् । मुख्यमन्त्री […]

प्रदेश १ का मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत नियुक्त

काठमाडौँ – मोरङ विराटनगरका उद्योगी व्यवसायी राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार नियुक्त भएका छन्। मुख्यमन्त्री राईले उद्योगी व्यवसायीलाई बुधबार आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्। आर्थिक सल्लाहकार नियुक्त भएलगत्तै राउतलाई मुख्यमन्त्री राईले आजै आफ्नो कार्यालयमा स्वागत गरेका छन्। आर्थिक सल्लाहकार नियुक्त उद्योगी व्यवसायी राउत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य […]

ग्लोबल आइएमई बैंक–महासंघ प्रदेश १ सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच महासंघका सदस्यलाई सहज बैंकिङ सेवा पु¥याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रदेश १ प्रमुख सुभाष सापकोटा तथा महासंघको प्रदेश १ अध्यक्ष टीकाराज ढकालले सम्झौतामा हस्ताक्षर गरे । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ सेवा प्रदान गर्नेछ । त्यस्तै, अपांगता भएका व्यक्तिले व्यावसायिक कर्जा लिन चाहे विशेष सुविधासहित कर्जा उपलब्ध गराइने समझदारी–पत्रमा उल्लेख छ । कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य तथा बैंकका कर्मचारीको उपस्थिति थियो ।

नेपाल उद्योग वाणिज्य महासंघमा राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध चयन

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप

राउत वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

उद्योगी, व्यवसायीहरूको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राजेन्द्र राउत प्रदेश १ बाट निर्विरोध निर्वाचित भएका छन्।