राउत वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

उद्योगी, व्यवसायीहरूको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राजेन्द्र राउत प्रदेश १ बाट निर्विरोध निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्वाचित भएको घोषणा

विराटनगर : प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गामैत निर्वाचित भएको घोषणा भएको छ।आज बिहीबार  प्रदेशसभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।प्रदेश १ को पहिलो कार्यकालमा एमाले

प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध, अन्य पदमा मतदान हुँदै

७ साउन, काठमाडौं ।नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य  निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी […]

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन्। सोमबार ललितपुरमा बसेको नवनिर्वाचित केन्द्रीय समितीको पहिलो बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो। नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा केन्द्रीय समितिको सर्वसम्मतिले आठौं महाधिवेशनबाट पार्टी अध्यक्ष्यमा प्रचण्डलाई चयन गरेको केन्द्रीय सदस्य युवराज दुलाल शरदले बताए।

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरकेा थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् । […]

देउवा समूहबाट रिजाल र ढुंगाना निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित हुनुभएको छ । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित हुनुभएको हो । प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । उहाँहरु दुवै जनाले शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी …

खुला महिलातर्फ केन्द्रीय कमिटीमा को को निर्वाचित भए ?

नेकपा एमालेको दशौं महाधिवेशनमा खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।  ५४ जनाको उम्मेदवारी परेकोमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि ५३ जना निर्विरोध निर्वाचित भएका हुन्। को को निर्वाचित...

ओलीको सूचीमा नपरेकी उषाकिरण बनिन् निर्विरोध केन्द्रीय सदस्य

१३ मंसिर, चितवन । नेकपा एमाले केन्द्रीय कमिटीको खुलातर्फको महिला सदस्यमा ५३ जना निर्विरोध चयन भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा नपरेकी उषाकिरण तिम्सिना पनि निर्विरोध निर्वाचित भएकी छन् । एमाले निर्वाचन आयोगका अनुसार खुलातर्फको महिलाको ५३ सिटका लागि ५४ जनाले उम्मेदवारी दर्ता गरेका थिए । तर अर्चना गहतराजले […]

एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित)

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका […] The post एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उद्योग वाणिज्य महासङ्घकाे चुनाव : दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन सुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको...