मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा उद्योगी राउत नियुक्त

विराटनगर- विराटनगरका उद्योगपति एवं समाजसेवी राजेन्द्र राउत प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेनका राउतलाई मुख्यमन्त्री राईले बुधबार आर्थिक सल्लाहकारमा नियुक्त गर्नु भएको हो । राउतले आजै पदभार ग्रहण गरेका छन् । उनले प्रदेशको आर्थिक विकासमा सम्पूर्ण निजी क्षेत्र र सरकारबीच हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा […]