काठमाडौं । वैशाख ३० गते स्थगन भएको बझाङको २ पालिकामा पुन: मतदान भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका र सुर्मा गाउँपालिकामा अहिले मतदान भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीका अनुसार अहिले केदारस्युँको वडा नम्बर ६ मा तथा सूर्माको वडा नम्बर २ र ३ मा मतदान भइरहेको हो ।
वैशाख ३० गते...