मोरङमा शान्तिपूर्ण मतदान केही स्थानमा अझै मतदान जारी

धेरैजसो स्थानमा मतदान सम्पन्न भएर मतपेटिका संकलनको काम भइरहेको र केहि स्थानमा मतदान जारी रहेको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन कश्यप अधिकारीले बताए।...

सम्बन्धित सामग्री

इण्डोनेसियामा मतदान जारी : राष्ट्रपतिका लागि चार प्रतिस्पर्धी मैदानमा

इण्डोनेसियामा आज संसदीय र स्थानीय निर्वाचन भइरहेको छ। इण्डोनेसियामा २७ करोड जनतामध्ये २० करोड ४० लाखभन्दा बढीले मतदान गरिरहेका छन्। मतदाताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति मात्र नभई संसदीय र स्थानीय प्रतिनिधिसमेत चयन गर्नेछन्। प्रारम्भिक नतिजा बुधबार साँझ आउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।निर्वाचनकै दिन आज जाकार्ता र जाभाका केही भागमा भारी वर्षा भएको छ । इण्डोनेसियाको निर्वाचन आयोगले बाढीका कारण मध्य जाभाका १० स्थानमा मतदान ढिलो हुने जनाएको छ। ११४ मतदान केन्द्र प

पाकिस्तानमा बिहानैदेखि मतदान जारी, सुरक्षा व्यवस्था कडा

पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेद्वारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित […]

मतदानको निर्धारित समय सकियो, केही ठाउँमा अझै मतदान जारी

काठमाडौँ – आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन भएको छ। केही स्थानमा छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्वाचनका लागि तोकेको समयावधि सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनको समय तोकेको थियो। तर मतदानस्थल पुगेर लाइन लागिसकेका मतदाताले भने अझै भोट हाल्न […]

इलामका केही स्थानमा बम विस्फोट

इलाम :  इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट भएको छ।तर, मतदानमा त्यसले कुनै असर नगरेको र मतदान जारी रहेको प्रहरीले जनाएको छ। मतदान चलिरहेकै बेला केही तल अम्ब्रीसोबारीमा विस्फोटको ठूलो आवाज आएको थियो। माटोमुनि पुरेको अवस्थामा रहेको वस्तु पड्किएको तर कुनै क्षति नभएको निर्वाचनमै खटिएका एक पर्यवेक्षकले थाहाखबरलाई जानकारी दिए।प्रहरीले नियतबस विस्फोट गराइएको देखिए पनि मतदानमा कुनै असर नभएको बताएको छ।जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेल

विराटनगरमा धमाधम मतपेटिका सङ्कलन हुँदै (फोटो फिचर)

मोरङको २५ मतदानस्थलमा अहिले पनि मतदान जारी छ । मतदान सम्पन्न भइसकेका स्थानको मतपेटिका विराटनगरस्थित आदर्श माविमा ल्याइँदैछ । हालसम्म अहिले पनि विराटनगरको हाटखोला, पुसेटलगायतको स्थानमा मतदान भइरहेको छ ।

मोरङको २५ स्थलमा अझै मतदान जारी, राति ९ बजे मात्र सकिने

मोरङको २५ मतदान स्थलमा  अहिले पनि मतदान जारी रहेको छ । विराटनगरमा तीन  ठाउँमा मतदान भइरहेको छ । विराटनगरको हाटखोला, पुसेललगायतको स्थानमा, सुन्दरहैरचालगायतको विभिन्न मतदानस्थलहरुमा मतदान भइरहेको छ । मतदान स्थलभित्र पसेका मतदाताले  मतदान सक्दा ९ बज्ने निर्वाच कार्यालयले जनाएको छ । जारी मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म लाइसक्दा ११ बज्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । ‘केराबारीको उत्तर  पहाडी क्षेत्रमा भएको मतदान स्थलबाट

स्थानीय तह : मधेस प्रदेशका सबै स्थानमा मतदान जारी

जनकपुरधाम :  मधेस प्रदेशको राजधानी जनकपुरधामसहित सम्पूर्ण स्थानमा मतदान जारी छ।यस प्रदेशमा १ सय ३६ वटा स्थानीय तह रहेकोमा सबै स्थलमा मतदान प्रक्रिया जारी रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए।मतदानको दिन सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मधेस प्रदेशभर २ हजार १ सय ६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको प्याकुरेलले जानकारी दिए।सप्तरीमा २ सय ९७ मतदानस्थल र ५ सय ३६ मतदान केन्द्र, सिरहामा २ सय २१ मतदानस्थल र ४ सय ९८ मतदान केन्द्र

इन्जिनियर एशोसिएसनको मतदान जारी

काठमाडौं- नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एशोसिएसन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ । एशोसिएसनको ३३ औँ कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भइरहेको छ । निर्वाचनका लागि पाँच समूहको प्रतिस्पर्धा छ । सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले इ डा हरिबहादुर दर्लामीको […]