काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान शुरु भएको हो । मतदानका लागि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ । देशभरबाट […]
The post पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.