थप १५ केन्द्रमा मतदान जारी

काठमाडौं : गत वैशाख ३० गते विभिन्न कारण स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ।रौतहटको गरुडा नगरपालिका वडा-७, बौधीमाई नगरपालिकाको वडा-१, २ र ९, गढीमाई नगरपालिकाको वडा-३ र ६, यमुनामाई गाउँपालिकाको वडा-१ र २, देवानी गोनाही नगरपालिकाको वडा-२ तथा फतुवाविजयपुर नगरपालिकाको वडा-७ मा मतदान जारी छ। यसैगरी बाराको पचरौता नगरपालिका वडा-२ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा-२ र  तनहुँको व्यास नगरपालिकाको वडा-४ मा मतदान जारी छ।

सम्बन्धित सामग्री

देवचुलीमा मतदान जारी

नवलपुर, मंसिर ५ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने जानकारी गराएका छन् । स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था […]

हिमालपारिका जिल्ला मनाङ मुस्ताङमा पनि मतदान जारी

पाेखरा : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान जारी छ।प्रदेशअन्तर्गतका सबै जिल्लामा मतदान जारी रहेको भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख होमनाथ पराजुलीले बताए। उनका अनुसार अत्यन्त चिसो हुने हिमालपारिका जिल्ला मनाङ, मुस्ताङमा पनि मतदान सुरु भइसकेको छ।गण्डकी प्रदेशमा आजको निर्वाचनका लागि कुल १६ लाख ६२ हजार २४६ मतदाता सहभागी बन्दैछन्। हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुर

नागरिकता विद्येयकमा मतदान जारी (भिडिओसहित)

काठमाडौं, २ भदौ । नागरिकता विधेयकमा मतदान सुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको उक्त विद्येयकमा आज संसद्मा मतदान सुरु भएको हो । नेकपा एमालेका २८ भन्दा बढी सांसदले उभिएर नागरिकता विधेयकमा मत विभाजन मागेपछि सभामुखले उक्त विद्येयकमा मतदान प्रक्रिया सुरु गराएका हुन् । अहिले मतदान जारी छ ।

सुर्खेत जिससको मतदान जारी

कर्णाली । जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको नेतृत्व चयनका लागि मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थल सुर्खेत सभाहलमा बिहान १० देखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म निर्वाचन जारी रहने छ । जिससका लागि सुर्खेतमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरी उम्मेदवारी […]

मोरङमा शान्तिपूर्ण मतदान केही स्थानमा अझै मतदान जारी

धेरैजसो स्थानमा मतदान सम्पन्न भएर मतपेटिका संकलनको काम भइरहेको र केहि स्थानमा मतदान जारी रहेको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन कश्यप अधिकारीले बताए।...

धनुषा कांग्रेस सभापतिका लागि मतदान जारी

काठमाडौं, फागुन २७ । नेपाली कांग्रेस धनुषाको सभापति चयनका लागी दोस्रो चरणको मतदान जारी रहेको । जनकपुरधामस्थित तिरहुतिया गाछीमा विहान साढे १० बजेबाट सुरु भएको मतदान जारी रहेको हो । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभापतिका लागि दोस्रो चरणमा सन्तोष यादव र योगेन्द्र पजियारबीच प्रतिस्पर्धा हुंदैछ। यादव संस्थापन र पजियार बिमलेन्द्र निधी समूहका उम्मेदवार […]

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा मतदान जारी

राष्ट्रियसभा सदस्यको लागि मधेस प्रदेशमा मतदान जारी छ। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदाताले मतदान गरिरहेका छन्।...

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

बुटवल, १२ माघ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा बिहान सवा ९ बजेदेखि मतदान जारी छ । लुम्बिनी प्रदेशबाट तीन सिटका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मतदान गरेका छन् । चारवटा मतदानस्थल निर्माण गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । आगामी फागुन २० […]

नयाँ नेतृत्व चयनका लागि राप्रपाको मतदान जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो । भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । ढिलो मतदान सुरु भए पनि निर्धारित […]

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान शुरु भएको हो । मतदानका लागि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ । देशभरबाट […] The post पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.