सेरेनाले यूएस ओपन नखेल्ने

अमेरिकी खेलाडी सेरेना विलियम्सले चोटका कारण यूएस ओपन गुमाउने भएकी छन् । अर्को साता लन्डनमा सुरु हुने यूएस ओपन कीर्तिमानी खेलाडी सेरेनाले ह्याम्स्ट्रिङ चोटका कारण नखेल्ने निर्णय गरेकी हुन् ।

सम्बन्धित सामग्री

स्वियाटेकले यूएस ओपन जितिन्

न्युयोर्क, (एजेन्सी) ।  विश्व नम्बर एक आइगा स्वियाटेकले यूएस ओपनमा पहिलोपटक उपाधि जितेकी छन् । पोलिस खेलाडीको यो करियरको तेस्रो तथा यस वर्षको दोस्रो ग्रान्डस्लाम उपाधि हो । २१ वर्षीया स्वियाटेकले ट्युनिसियाकी ओन्स जाबेउरलाई हराएर महिला सिंगल्स उपाधि जितेकी हुन् । जाबेउरको यो लगातार दोस्रो ग्रान्डस्लाम फाइनलमा हार हो । यसअघि, उनी विम्बल्डन फाइनलमा पराजित […]

१९ वर्षीय युवा कार्लोस बने यूएस ओपन च्याम्पियन

काठमाडौं : यूएस ओपन टेनिस पुरुष एकलको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन्। गएराति राति नर्वेका कास्पर रुडलाई ३–१ को सेटमा हराउँदै कार्लोसले उपाधि जितेका छन्। अल्कारेजको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।यो जितसँगै तेस्रो वरीयताप्राप्त अल्कारेज विश्व नम्बर एक बन्न सफल भएका छन्। १९ वर्षीय अल्कारेजले पाँचौँ वरीयताका रुडलाई ६–४, २–६, ७–६ (७-१), ६–३ को स्कोरमा हराएका हुन्।यससँगै अल्कारेज २००५ मा राफेल नडालपछि ग्राण्ड स्लामको उपाधि जित्ने सबैभन्दा कान्छो खे

यूएस ओपन : महिला एकलको उपाधि स्वाइटेकले जितिन्

काठमाडौं : यूएस ओपन टेनिसको महिला तर्फको एकल उपाधि पोल्याण्डकी इगा स्वाइटेकले जितेकी छन्। २१ वर्षीया किशोरी इगाले ट्युनिशियाकी २८ वर्षीया ओन्स जबेयरलाई ६–२, ७–६(५) ले पराजित गरिन्। इगाको यो दोस्रो ग्रान्सलाम हो। इगाले एकै सिजनमा दुई उपाधि जितेकी हुन्। यसअघि उनले सन् २०१६ मा अष्ट्रेलियन ओपन टेनिसको उपाधि हात पारेकी थिइन्।इगा एकै सिजनमा दुई ग्रान्डस्लाम जित्ने पहिलो महिला पनि बनेकी छन्।

कोरोना खोप नलगाएका जोकोभिचले यूएस ओपन पनि खेल्न नपाउने

१० भदौ, काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले यूएस ओपन पनि गुमाउने भएका छन् । यूएस ओपन यही अगष्ट २९ देखि अमेरिकामा सुरु हुँदैछ । तर २१ पटकका ग्राण्डसलाम विजेता ३५ वर्षी जोकोभिच भने सहभागी हुने छैनन् । सन् २०२१ अक्टोबरदेखि अमेरिकाले कोभिड भ्याक्सिन नलगाएकाहरुलाई देशमा प्रवेश गर्न दिइएको छैन । […]

सानिया मिर्जाले यूएस ओपन नखेल्ने – देशसञ्चार

भारतीय टेनिसस्टार सानिया मिर्जाले यूएस ओपन- २०२२ बाट आफ्नाे नाम फिर्ता लिएकी छिन्। मिर्जाले सामाजिक सञ्जालमार्फत कुहिनाेमा चाेटका कारण यूएस ओपन नखेल्ने

कोरोनाविरुद्धको खोप नलगाएका जोकोभिचले यूएस ओपन गुमाउने सम्भावना

सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले यूएस ओपन गुमाउने सम्भावना बढेको छ । कोरोनाविरुद्धको खोप लगाउन अस्वीकार गर्दै आएका जोकोभिचले खोपकै कारण यूएस ओपन पनि खेल्न नपाउने सम्भावना बढेको बीबीसीले जनाएको छ । अमेरिका प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य गरिएको छ तर जोकोभिचले खोप लगाउन अस्वीकार गर्दै आएका छन् । जोकोभिचले यसअघि तीन पटक यूएस ओपनको उपाधि जितेका छन् । यूएस ओपन आयोजकले खोपको विषयमा अमेरिकी सरकारको नियमको सम्मान गर्ने बताएसँगै जोकोभिचले प्रतियोगिता गुमाउने सम्भावना बढेको हो । खोप नलगाए...

यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिललाई

न्यूयोर्क । यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेबले जितेका छन् । नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेब यूएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् । मेदभेदेवले करियरको पहिलो ग्रान्डस्लाम उचालेका हुन् । विश्व वरियताको दोस्रो नम्बरमा रहेका उनले पछिल्ला दुई ग्रान्डस्लाम फाइनल पुगेर समेत गुमाएका थिए । उनले जोकोभिचमाथि ६–४, ६–४ र ६–४ को […] The post यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिललाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राडुकानुलाई यूएस ओपन उपाधि

न्युयोर्क । बेलायती किशोरी इमा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीया राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । अर्थर आसे स्टेडियममा बहुप्रतीक्षित मानिएको यी दुई किशोरीबीचको फाइनलमा राडुकानुले ६–४ र ६–३ ले जित हात पारिन् । राडुकानुले ४० […] The post राडुकानुलाई यूएस ओपन उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यूएस ओपन टेनिसको उपाधी १८ वर्षीया एम्मा राडुकानुलाई

काठमाडौं, भदौ २७ । एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जितेकी छन् । उनले यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी हुन्। १८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६–४, ६–३ ले हराएकी थिइन्। ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड […]

यूएस ओपन टेनिस : विश्व नम्बर एक जोकोभिच फाइनलमा

काठमाडौँ- विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको फाइनलमा पुगेका छन् । शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् । पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाएको खेलमा  त्यसपछिका दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए । चौथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं […]