कोरोना खोप नलगाएका जोकोभिचले यूएस ओपन पनि खेल्न नपाउने

१० भदौ, काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले यूएस ओपन पनि गुमाउने भएका छन् । यूएस ओपन यही अगष्ट २९ देखि अमेरिकामा सुरु हुँदैछ । तर २१ पटकका ग्राण्डसलाम विजेता ३५ वर्षी जोकोभिच भने सहभागी हुने छैनन् । सन् २०२१ अक्टोबरदेखि अमेरिकाले कोभिड भ्याक्सिन नलगाएकाहरुलाई देशमा प्रवेश गर्न दिइएको छैन । […]

सम्बन्धित सामग्री

कोरोना खोप अस्वीकार गरेका जोकोभिचले यूएस ओपन पनि गुमाउने सम्भावना

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन नखेल्ने सम्भावना बढेको छ । अमेरिका सरकारले कोरोनाविरुद्धको खोप नलगाएका विदेशी खेलाडीलाई प्रवेश निषेध लगाउने कुराको सम्मान गर्ने यूएस ओपन आयोजकले बताएसँगै जोकोभिचको अमेरिका यात्रा सम्भावना कम भएको हो । ‘यूएस ओपनमा खेलाडीलाई खोप लगाउन अनिवार्य नियम छैन तर गैरनागरिकलाई अमेरिका प्रवेश गर्दा […]