भूपेन्द्रसिंह धामी काठमाडौं, २२ चैत्र । पुष १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले देशलाई विभिन्न संकटहरुबाट पार लगाउँदै अविस्मरणीय कार्यकाल बनाउने तयारीका साथ काम गरिरहेको दाबी गर्दै आइरहेका छन्। प्रधानमन्त्री नियुक्त हुँदाको बखत सत्ता गठबन्धन फेरिँदा सरकारमा काम गर्न सजिलो भइरहेको बताइरहेका प्रचण्डलाई मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा […]