कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आइरहेका छन् । यो विषयमा शीर्ष नेताले जारी केन्द्रीय समिति बैठकमा मुख […] The post कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी छन् । सो […] The post कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीन विधेयकमा सहमति खोज्दै शीर्ष नेता

काठमाडौं, चैत २६ । सत्तारूढ प्रमुख दुई दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप, संवैधानिक परिषद् सम्पत्ति शुद्धीकरण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई चालु अधिवेशनबाटै छिटो पारित गर्ने प्रस्ताव प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग गरेको छ। सभामुख देवराज घिमिरेको पहलमा शनिबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सिंहदबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल […]

दलका शीर्ष नेता निर्वाचित

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जित्ने निश्चित भएको छ।...

नजिकिँदै निर्वाचन : शीर्ष नेता आउने क्रम सुरु

काठमाडौँ,१७ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिममा प्रमुख राजनीतिक दलका शीर्ष नेता आउने क्रम सुरु भएको छ । आफ्ना पार्टी एवं गठबन्धनका उम्मेदवार जिताउन चुनावीसभामा सहभागी हुन नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेतृत्व सुदूरपश्चिम आएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला […]

गठबन्धन बैठक छाडेर शीर्ष नेता याक एण्ड यतीमा

सत्ता गठबन्धनको बैठक छाडेर पाँच दलका शीर्ष नेता होटल याक एण्ड यती पुगेका छन् । शीर्ष नेताहरू बैठकबाट निस्केपछि अन्य नेताहरू अलमलमा परेका छन् । सिट बाडफाँटका लागि बिहीबार दिउँसो २ बजेलाई कार्यदलसहित गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो । दुई बजेको निर्धारित समय भएपनि बैठक ३ बजेमात्रै सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै शीर्ष नेता सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनका लागि बालुवाटारबाट हिँडेका थिए । पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओ

बालेनले किन भेट्दै छन् शीर्ष नेता?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शीर्ष नेता भेट्नुलाई विभिन्न अर्थमा बुझिएको छ। महानगरको मेयरमा स्वतन्त्र उठेर जितेका बालेन मतपरिणाम अन्तिम चरणमा पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। उनले मेयरको पदबहाली गरेकै दिन प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरे। गत बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे भने बिहीबार […]

आकांक्षी धेरै, तनावमा शीर्ष नेता

काठमाडौं, चैत ३० । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्। उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने भन्ने विषयमा दलका शीर्ष नेताहरू अलमलमा परेका हुन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सबैले मेयर पदमा […]

आकांक्षी धेरै, तनावमा शीर्ष नेता

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्। उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने भन्ने विषयमा दलका शीर्ष नेताहरू अलमलमा परेका हुन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ९नेकपा एस० सबैले मेयर पदमा दाबी गरेपछि […]

कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा

काठमाडौं, चैत १४। नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आइरहेका छन् । यो विषयमा शीर्ष नेताले जारी केन्द्रीय समिति बैठकमा […]

नेतृत्व आफ्नो पक्षमा पार्न पदको लोभ देखाउँदै कांग्रेस शीर्ष नेता

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसका नेताहरू पार्टीको नेतृत्वमा टिक्न र पुग्न सभापतिका अन्य आकांक्षीलाई विधानसँग मेल नखाने पदको आश्वासन दिन सक्रिय भएका छन्। पार्टीलाई विधिविधानअनुसार अघि बढाउने दाबी गर्ने दुवै पक्षका नेता नेतृत्वमा पुग्नकै लागि विधानसँग मेल नै नखाने पद देखाएर एकअर्कालाई फकाउन लागि परेका हुन्। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि संस्थापन इतरबाट […]