व्यवसायिक पशुपालन सुरु भएपछि बाँकेमा पशुचौपायाको संख्या बढ्दै गएको पशु सेवा कार्यालय बाँकेले जनाएको छ ।
पशुचौपायाको संख्या बढ्दै गएपनि खुला सीमानाका कारण अधिकांश कुखुरा भारतबाटै अवैध रुपमा आयात भैरहेकोले कुखुराको संख्या भने घटेको पाईएको सो कार्यालयले जनाएको छ ।