काठमाडौं-दिल्ली उडान संख्या बढ्यो, भाडादर घट्यो, ४८ हजार पुगेको भाडा अब १२ हजार

काठमाडौं। अचाक्ली बढेको काठमाडौं-दिल्ली हवाई भाडा चार महिनापछि घटेको छ। कोरोना संक्रमण सतर्कताका लागि उडान संख्या सीमित गरिँदा सरदर साढे

सम्बन्धित सामग्री

सार्वजनिक यातायातको भाडादर घट्यो (सूचीसहित)

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो । यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ । […]

सवारीसाधनको भाडादर घट्यो

मुगु, (नेस) । जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको जिप भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्मको भाडा बढी भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनाकमा बसेको सर्वदलीय बैठकले जिप र बस भाडादर निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगढीदेखि ताल्चसम्मको जिपको भाडादर ३ सय रुपियाँ निर्धारण गरिएको बताउनुभयो । […]

गमगढीदेखि ताल्च सम्म भाडादर घट्यो

मुगु – सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्मको जिप भाडादर अत्याधिक रूपमा बढी भएकाले पछिल्लो समयमा जनगुनासो आएको हुँदा उक्त जनगुनासोलाई मध्येनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनाकमा बसेको सर्वदलीय बैठकले भाडादर निर्धारण गरेको हो ।विगतका दिनहरुमा गमगढी बजारदेखि ताल्चसम्मको कच्ची सडकको भाडादर ५ सय रहेको थियो भने यसलाई परिमार्जन […]

पुसदेखि लागु हुने गरी विदेशी नागरिकले तिर्ने हवाई भाडादर घट्यो

१ कात्तिक, काठमाडौं । नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर घट्ने भएको छ । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो । कम्पनीका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो । यसले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा समेत कम्पनीले लिएको छ । नेपालमा […]

हुम्लादेखि नेपालन्जसम्मको हवाई भाडादर घट्यो

लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि

हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ।

सार्वजनिक सवारी साधनको भाडादर घट्यो (सूचीसहित)

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुवाहक र मालवाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

खच्चडबाट ढुवानी हुने सामानको भाडादर घट्यो

सलीसल्लाबाट सदरमुकाम सिमकोटसम्म खच्चडमा ढुवानी भएर आउने सबैखाले सामानको ढुवानी दर घटेको छ । सामानहरू धेरै गाडीमा सलीसल्लासम्म ढुवानी भएर आउने भएपछि प्रतिस्पर्धात्मक रूपमा खच्चडमा सामान ढुवानी हुन थालेपछि ढुवानी दर घटेको हो ।