काठमाडौं : हिमाल आरोहण गर्न आउने विदेशीको संख्या वृद्धि भएको छ। आरोहीको संख्या बढे पनि राजश्व संकलनमा भने कमी आएको छ। कोरोना संक्रमण घटेसँगै नेपाल घुम्न आउने पर्यटक र आरोहीको संख्या वृद्धि नेपाल पर्यटन विभागले जनाएको छ। गत वर्ष ४ सय ५९ जनाले सगरमाथा आरोहण गरेका थिए। यस वर्ष सो संख्या ७ सयको हाराहारीमा रहेको विभागले जनाएको छ। वसन्त ऋतुमा हिमाल चढ्न ७ सय ४९ भन्दा बढी विदेशीले आरोहण अनुमति लिएको नेपाल पर्यटन विभागले जनाएको छ। त्यसबाह