नेपालमा बाख्रा र च्याङ्ग्राको संख्या बढ्यो, भेंडाको घट्यो

२१ भदौ, काठमाडौं । नेपालमा बाख्रा र च्याङ्ग्राको संख्यमा ठूलो वृद्धि भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार बाख्रा र च्याङ्ग्राको संख्या झण्डै डेढ गुणाले बढ्दा भेंडाको संख्यामा भने गिरावट आएको छ । तथ्यांकअनुसार नेपालमा अहिले बाख्रा र च्याङ्ग्राको कुल संख्या एक करोड ४२ लाख ४२ हजार […]