चुनावमा असहयोगको आरोप : राप्रपा बझाङले ९ जनालाई कारबाही गर्यो

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गर्ने पार्टी प्रतिनिधिलाई कम्तीमा ५ वर्षका लागि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति बझाङका अध्यक्ष धीरजबिक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय तहको चुनावमा असहयोग गरेको भन्दै पार्टीमा रहेका ९ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी ५ वर्षका लागि निलम्बन गरेको हो।राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही र सर्वसाधारणको जानकारी गराउँदै पार्टीका प

सम्बन्धित सामग्री

गठबन्धनले लोकतन्त्र धरापमा पारेको राजेन्द्र लिङदेनको आरोप

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनको नाममा लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप लगाएका छन्। मंगलबार बिहान पर्वतकाे सदरमुकाम कुश्मा बजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको बताएका हुन्। नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एक ठाउँमा उभिनु भनेको […]

गृहमन्त्रीले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप

डडेल्धुरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएका छन्। शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नै आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका हुन्।गृहमन्त्री खाँण चितवनको भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई विभिन्न प्रलोभन देखाएर फकाउन गएको प्रति राप्रपाको गम्भीर आपत्ति रहेको प्रवक्ता शाहीको भनाइ छ। उनले गृहमन्त्रीले कानुन र आचारसंहिताको पालना गर्न लगाउनुको

कमल थापाले भने- राप्रपा नेपाल युवाहरूको पार्टी हो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे । युवामा नेतृत्व हस्तान्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले  राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए । गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लि

नेपालका अधिकांश प्रमुख दल विदेशी भूमिमा गठन भएको राप्रपा नेपालको आरोप

कमल थापा नेतृत्वको राप्रपा नेपालले नेपालका अधिकांश प्रमुख राजनीतिक दलहरु विदेशी भूमीमा गठन भएको आरोप लगाएको छ । वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र शुक्रबार जारी गर्दै सो पार्टीले राप्रपा नेपाल मात्रै नेपाली पहिचान सहित आफ्नै देशमा संगठित भएको दावी गरेको हो ।‘नेपालका अधिकांश प्रमुख दलहरु विदेशी भूमीमा गठन भएका हुन् भने राप्रपा नेपाल एक यस्तो दल हो, जुन नेपाली पहिचान सहित हाम्रो आफ्नै देशमा मुलुकको आवश्यकतालाई बुझेर संगठित भएको हो’, १० पेज लामो घोषणापत्रमा भनिएको छ ।  &n

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतीतिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे...

राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर आज (मंगलबार) कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ।राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालमा समाहित भएको जनाएका हुन्। राप्रपाभित्र विचलनको आरोप लगाउँदै सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको हो।विज्ञप्ति जारी गर्दै उनीहरूले राजेन्द्र

बहुमत भए पनि राप्रपा फुटाइन : कमल थापा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन्। अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न...

राप्रपा अध्यक्ष लिङ्देनमाथि करोडौंको जग्गा हडपेको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई करोडौं मूल्य पर्ने जग्गा हडपेको आरोप लागेको छ । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको १५ कठ्ठा जग्गा कब्जाको आरोप उनीमाथि लागेको हो । अहिले उक्त जग्गाको चलनचल्ती मूल्य प्रति कठ्ठा ५५ लाख रुपैयाँ छ ।लिङ्देनले आफ्नै जिल्ला झापाको एक निम्न वर्गीय परिवाको जग्गा कब्जा […]

कमल थापामाथि गुटबन्दीको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पाँचथर भ्रमणको क्रममा पूर्व राप्रपा नेपाल पक्षलाई मात्र भेट गरेपछि उनलाई गुटबन्दीको आरोप लागेको छ । राप्रपा एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्षहरुले गीता छोएर कहिले पार्टी विभाजन नगर्ने कसम खाएका थिए । तर यसरी एक भएको राप्रपामा अध्यक्ष थापा कै भ्रमणको दौरान पाँचथरमा यस्तो अनौठो घटना देखियो ।अध्यक्षको भ्रमणमा पक्षधरताको प्रश्न उठेको एक नेताले बताए ।  पाँचथरमै रहेका केन्द्रीय नेता सगुन सुन्दर लावती लगायतलाई भेट गर्ने कार्यक्रम