राप्रपा अध्यक्ष लिङ्देनमाथि करोडौंको जग्गा हडपेको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई करोडौं मूल्य पर्ने जग्गा हडपेको आरोप लागेको छ । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको १५ कठ्ठा जग्गा कब्जाको आरोप उनीमाथि लागेको हो । अहिले उक्त जग्गाको चलनचल्ती मूल्य प्रति कठ्ठा ५५ लाख रुपैयाँ छ ।लिङ्देनले आफ्नै जिल्ला झापाको एक निम्न वर्गीय परिवाको जग्गा कब्जा […]