राप्रपा महाधिवेशनमा विवाद उत्पन्न, संस्थापनले प्रतिनिधिको नामावली हेरफेर गरेको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा विवाद उत्पन्न भएको छ । उपत्यकाका तीन जिल्ला र अन्य केही जिल्लाबाट पठाइएको महाधिवेशन प्रतिनिधिको नामावली संस्थापन पक्षले हेरफेर गरेको आरोप लागेपछि विवाद उत्पन्न भएको हो । जसका कारण बन्दसत्र पनि अघि बढ्न सकेको छैन भने निर्वाचन प्रक्रिया पनि अवरुद्ध भएको छ । नयाँ नेतृत्व चयनका लागि […]

सम्बन्धित सामग्री

महिलाहरु आपसमा भिडेपछि छुट्याउनु मेरो कर्तव्य होः कुन्ती शाही

राप्रपा महामन्त्री कुन्ती शाहीले पार्टीको महिला संगठनका नेत्रीहरु आपसमा भिडेपछि आफू छुट्याउन पुगेको बताएकी छन् । असार २६ गते पार्टी कार्यालय धुम्बाराहीमा महिलाहरूको छलफलका क्रममा भएको कुटाकुटमा शाहीको  संलग्नता रहेको अध्यक्ष अञ्जना शाह रावलले आरोप लगाएपछि उनले आफू छुट्याउन पुगेको बताएकी हुन् । ‘राप्रपा केन्द्रीय कार्यालयमा मिति २०७९ असार २६ गते महिलाहरूको छलफलमा विवाद भई झैझगडाको रूप हुँदा महिला संगठनको अभिभावकको रूपमा सो कार्यको समाधान गर्नु मेरो जिम्मेवारी हो’, उनले मंगलब

राप्रपाको एक दर्जन जिल्लामा महाधिवेशन प्रतिनिधि विवाद, प्रतिनिधि हेरफेरको आरोप

बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ । तर, चुनावको एक दिनअघिसम्म केही जिल्लामा प्रतिनिधिको विवाद देखिएको छ । राप्रपा नेता सुन्दर पाण्डेले काठमाडौँ, ललितपुरसहित एक दर्जन जिल्लामा प्रतिनिधिको विवाद रहेको र सो को समाधान गरेर निर्वाचनमा जानुपर्ने बताए । त्यसका लागि उच्चस्तरीय विवाद समाधान समिति गठन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । राप्रपाका जिल्ला कार्यसमितिले सिफारिस गरेर केन्द्रमा पठाएको कतिपय महाधिवेशन प्रतिनिधिको स