कमल थापामाथि गुटबन्दीको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पाँचथर भ्रमणको क्रममा पूर्व राप्रपा नेपाल पक्षलाई मात्र भेट गरेपछि उनलाई गुटबन्दीको आरोप लागेको छ । राप्रपा एकता घोषणा कार्यक्रममा राप्रपाका अध्यक्षहरुले गीता छोएर कहिले पार्टी विभाजन नगर्ने कसम खाएका थिए । तर यसरी एक भएको राप्रपामा अध्यक्ष थापा कै भ्रमणको दौरान पाँचथरमा यस्तो अनौठो घटना देखियो ।अध्यक्षको भ्रमणमा पक्षधरताको प्रश्न उठेको एक नेताले बताए ।  पाँचथरमै रहेका केन्द्रीय नेता सगुन सुन्दर लावती लगायतलाई भेट गर्ने कार्यक्रम

सम्बन्धित सामग्री

पूर्वराजासँग चिसिएको सम्बन्ध तताउँदै कमल थापा

काठमाडौं, २१ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहसँग पूर्वउपप्रधान एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा नजिकिन थालेका छन्। राप्रपाको अधिवेशनदेखि पूर्वराजालाई विभिन्न आरोप लगाउँदै राप्रपाबाट छु्ट्टिएर राप्रपा नेपाल खोलेका अध्यक्ष थापा फेरि पूर्वराजासँग नजिकिने कृयकलाप अगाडि बढाउन थालेका छन्। बेलायती राजाको राज्याभिषेकको मिति नजिकिदैँ जाँदा नेपालबाट सहभागी हुन् राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम तय भएको […]

लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो-कमल थापा

हेटौंडा, २० फागुन। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आबरणमा लुटतन्त्र हाबी भएको बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज (शनिबार) आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए । अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, वाईडबडी, सार्बजनिक जग्गा अतिक्रमण,सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार […]

राजेन्द्र लिङ्देनविरुद्ध खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध खनिएका छन् । चुनाव प्रचारको अन्तिम दिन मकवानपुरको पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापा आफ्ना पुरानो सहकर्मी लिङ्देनविरुद्ध विश्वासघाती र अवसरवादी रहेको आरोप लगाउँदै आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।थापाले झापामा नेकपा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर (एमाले) विरुद्ध विषवमन गरेको आरोप लगाए । विगतमा आफूले केपी ओलीसँग अनुनय विनय गरेर राजेन्द्र लिङ्देनलाई जिताएको तर, केपी ओलीविरुद्ध सं

राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर आज (मंगलबार) कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ।राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालमा समाहित भएको जनाएका हुन्। राप्रपाभित्र विचलनको आरोप लगाउँदै सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको हो।विज्ञप्ति जारी गर्दै उनीहरूले राजेन्द्र

अपवित्र गठबन्धनको सरकारले केही गर्न सक्दैन : कमल थापा

साउन ३२, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अपबित्र गठबन्धन र सत्ता स्वार्थका कारण मन्त्रीमण्डल बिस्तार हुन नसकेको आरोप लगाएका छन । प्रधानमन्त्री नियुक्त भएको १ महिना बित्दा समेत शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मन्त्रीमण्डल बिस्तारमा भएको ढिलाइलाई लिएर राप्रपाका अध्यक्ष थापाले कुनै सैद्धान्तिक बिचार बिना भएको […]