कागजी फैसला नभई न्यायका लागि धैर्य गर्न बारको आह्वान

काठमाडौँ – नेपाल बार एशोसियसनले न्यायका लागि धैर्य गर्न अदालतका सेवाग्राहीलाई आग्रह गरेको छ। न्यायालयमा देखिएको विकृत हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा अनिवार्य भएकाले जारी आन्दोलन सफल बनाउन बारले सर्वसाधरण समक्ष अपिल गरेको हो। बिहीबार नेपाल बारले आकस्मिक रुपमा गरेको पत्रकार सम्मेलनमार्फत अध्यक्ष चण्डेश्वर श्रेष्ठले अदालतको सेवा प्रभावित भएकोमा चिन्ता नलिन आग्रह गर्दै भने, […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नियुक्त गर्न उच्च अदालत बारको माग

१६ वैशाख, विराटनगर । विराटनगरस्थित उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ । प्रधानन्यायाधीश नियुक्त हुँदा न्याय प्रणाली प्रभावित भएको भन्दै उच्च अदालत बारले न्यायालयलाई नेतृत्वविहीनताको स्थितिमा नराख्न माग गरेको हो । ‘सर्वाेच्च अदालतको नेतृत्वविहीनताले समग्र न्यायालयमा परेको प्रभाव छ, न्यायका उपभोक्ताले खेप्नुपरेको असहजता र अदालतप्रतिको जनविश्वासमा देखिएको स्खलनताले लोकतन्त्रको […]

बारको ४८औँ कार्यकारिणी परिषद् बैठक सुरु

काठमाडौँ – नेपाल बार एशोसिएशनको ४८औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक आजदेखि सुरु भएको छ । बैठकको महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले उद्घाटन गर्दै स्वतन्त्र न्यायापालिकाको रक्षा, सुशासन र न्यायका लागि बारले निरन्तर काम गर्नुपर्ने बताए । बैठकमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले कानून व्यवसायी सच्चिनु जरुरी भएको र पेसागत धर्मलाई बिर्सन नहुने धारणा राखेका थिए । बैठकले […]

जबरालाई महाभियोग लगाउन बारको आग्रह

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बारको ज्ञापनपत्र, ‘भ्रष्ट व्यक्ति र न्यायपालिकाभित्र व्याप्त भ्रष्टाचारका विरुद्धमा संविधान र जनताको न्यायका पक्षमा उभिई संवैधानिक दायित्व निर्वाह गर्न’ आग्रह नैतिक...