काठमाडौँ – नेपाल बार एशोसिएशनको ४८औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक आजदेखि सुरु भएको छ । बैठकको महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले उद्घाटन गर्दै स्वतन्त्र न्यायापालिकाको रक्षा, सुशासन र न्यायका लागि बारले निरन्तर काम गर्नुपर्ने बताए । बैठकमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले कानून व्यवसायी सच्चिनु जरुरी भएको र पेसागत धर्मलाई बिर्सन नहुने धारणा राखेका थिए । बैठकले […]