प्रधानन्यायाधीश नियुक्त गर्न उच्च अदालत बारको माग

१६ वैशाख, विराटनगर । विराटनगरस्थित उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ । प्रधानन्यायाधीश नियुक्त हुँदा न्याय प्रणाली प्रभावित भएको भन्दै उच्च अदालत बारले न्यायालयलाई नेतृत्वविहीनताको स्थितिमा नराख्न माग गरेको हो । ‘सर्वाेच्च अदालतको नेतृत्वविहीनताले समग्र न्यायालयमा परेको प्रभाव छ, न्यायका उपभोक्ताले खेप्नुपरेको असहजता र अदालतप्रतिको जनविश्वासमा देखिएको स्खलनताले लोकतन्त्रको […]

सम्बन्धित सामग्री

उच्च अदालत दीपायलका मुख्यन्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी

उच्च अदालत दीपायलका मुख्यन्यायाधीश शान्तिसिंह थापाविरुद्ध न्यायपरिषद्मा उजुरी दर्ता भएको छ ।  दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनको दौरान हत्या गरिएका पञ्चदेवल विनायक नगरपालिका– ४ का विनोद शाहीका दाजु डम्मरबहादुर शाहीले...

क्रिकेटर लामिछाने उच्च अदालत जाने

सन्दिपका वकिल सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन्।...

सन्दीप लामिछानेको मुद्दा : के छ उच्च अदालत पाटनको आदेशमा ? (पूर्णपाठ)

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो

निहारिका राजपुत प्रकरण : डीएनए परीक्षणको लागि उच्च अदालत जनकपुरले दियो आदेश

जनकपुरधाम : निहारिका सिंह राजपुत (सोनाली)को मुद्दामा उच्च अदालत जनकपुरले डीएनए परीक्षणको लागि आदेश दिएको छ। उच्च अदालत जनकपुरले निहारिकाको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले डीएनए परीक्षण गर्न आदेश दिएको हो। उच्च अदालत…

उच्च अदालत बारको मतदान सम्पन्न

उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिका लागि आज भएको मतदान सम्पन्न भएको छ । आजै मतगणना सुरु गरेर सक्ने तयारी रहेको छ । उक्त निर्वाचन समितिका प्रमुख अधिकृत...

उच्च अदालत विराटनगरले उल्टायो सिद्धबाबाबारे जिल्लाको फैसला

विराटनगर : सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई सफाई दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाएको छ। उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्लाको फैसला बदर गरेको हो।गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो। जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्टाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए। उनका अनुस

उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशमा कोरोना संक्रमण

उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको छ।  शुक्रबार उच्च अदालत पाटनले विज्ञप्ति जारी गर्दै पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको भन्दै स्वास्थ्य लाभको कामना गरेको छ। ...

उच्च अदालत पाटनबाट पनि महरालाई सफाई

काठमाडौं, १२ साउन । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दाबाट सफाइ दिएको छ। न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको हो । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी उच्च अदालत पाटनले पनि महरालाई सफाई दिएको हो । file photo

उच्च अदालत अगाडि गाँजा अभियन्ताको प्रदर्शन

उच्च अदालत तुलसीपुर अगाडि आइतबार गाँजा अभियन्ताले मौन प्रदर्शन गरेका छन्। प्रदर्शनमा नेपाल गाँजा वैधानिक अभियानका अभियन्ता राजिव काफ्ले, ऋगेन्द्र गिरीलगायत थिए।