बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले

सिन्धुपाल्चोक । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका हुन् । लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भए पनि स्थायी कमिटी सदस्य शेरबहादुर […] The post बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तेह्रथुममा गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा यहि फागुन १७ गतेदेखि पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने भएको छ । आठराई गाउँपालिका-२ स्थित पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने भएकाे हाे । साँस्कृतिक कार्यक्रम साथमा विभिन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल, खुल्ला पुरुष भलिबल, साँस्कृतिक कार्यक्रम […]

दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टर हाईदर शाह बीच भेटवार्ता भएको छ । गाउँपालिका अध्यक्ष अधिकारी केही दिनअघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् ।गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ । सो भेटका क्रममा पालिका अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिका र जिल्लाको गतिविधि जानकारी गराउनुका साथै विकासका लागि सहयोग गर्न आग्रह समेत गरेका छन् । त्यस

दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

लमजुङ– लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टर हाईदरशाहबीच भेटवार्ता भएको छ । गाउँपालिका अध्यक्ष अधिकारी केही दिन अघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ । सो […]

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गर्न अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले  भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो । अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन

खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठले ७ हजार ३ सय ६९ मत प्राप्त गरी बिजयी भएका   हुन् ।...

रसुवामा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार टुंग्यायो

नेकपा (एमाले)ले रसुवामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो। नेकपा एमाले...

दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादी प्रवेश

कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् ।

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा

६ वैशाख, काठमाडौं । डोल्पाको काइके गाउँपालिका अध्यक्ष र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन् । २०७४ को स्थानीय तहमा काइके गाउँपालिका अध्यक्ष राना एमालेबाट […]

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् ।अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए । संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको विज्ञप्तिमा उल्लेख छ ।

जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल । स्थानीय महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष शुक्लाविरुद्ध स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् । उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको […]