काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्र प्रवेश गरेका छन्। लामासहित रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा लगायतका ४१ जना एमाले आइतबार माओवादी प्रवेश गरेको सो पार्टीले जनाएकाे छ । उनीहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे। एमाले नेताकार्यकर्तालाई पार्टीमा स्वागत गर्दै प्रचण्डले उचित […]