काठमाडौँ– वन तथा वातावरणमन्त्री डा वीरेन्द्र महतोले जलवायु परिवर्तनको मुद्दामा सरकार र गैरसरकारी क्षेत्र एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी र गैरसकारी संस्था एक भएर जलवायु परिवर्तनको मुद्दामा अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भर्खरै दुबईमा सम्पन्न कोप-२८ मा नेपालले राखेको एजेन्डाले विश्वको ध्यानाकर्षण भएको […]