प्रधानमन्त्रीले भने–लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भए, जोगाउने चुनौती खडा भयो :: Pahilopost.com

भक्तपुर :  प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताएका छन्। नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्रीले लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको बताए। प्रधानमन्त्रीले भने,‘लोकतन्त्र, प्रजातन्त्र र जनताको अधिकारलाई कुनै पनि हालतमा अक्षुण्ण राख्न जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले

सम्बन्धित सामग्री

‘व्यवस्था जोगाउने र प्रतिगमनकारीलाई खेल्न नदिने’

काठमाडौं । संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षाका निम्ति गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा नेताहरूका बीचमा आन्तरिक छलफलले तीव्रता पाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका राजतन्त्रवादीहरू पक्षधरको सक्रियता एवं आन्दोलन बढ्दै गएपछि गणतन्त्र पक्षधर शक्ति एकजुट हुनुपर्नेमा उनीहरू सहमत भएका छन् । प्रचण्ड र ओलीबीच भेटघाट व्यवस्था जोगाउने र प्रतिगमनकारीलाई खेल्न […] The post ‘व्यवस्था जोगाउने र प्रतिगमनकारीलाई खेल्न नदिने’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वीट्जरल्याण्डद्वारा १ लाख ४४ हजार डोज खोप सहयोग

स्वीट्जरल्याण्डले नेपाललाई १ लाख ४४ हजार डोज एस्ट्रेजेनेका खोप सहयोग गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई कोभ्यास सुविधाअन्तर्गतको खोप हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै स्विस राजदूत एलिजावेथ भोन केप्लरले नेपाल र स्वीट्जरल्याण्डबीचको ६२ वर्षे मित्रता र एकताको भावनालाई यस खोपले प्रतिनिधित्व गरेको बताइन् । ‘यस्तो समयमा हामीले हामी एकजुट छौं र संकटबाट निस्कनका लागि एकअर्कालाई सहयोग गर्नसक्छौं भन्ने बुझ्यौं । यो खोपले नेपालीको जीवन जोगाउने मात

चिकित्सक संघले भन्यो– बिन्ति गर्छौँ, केही समय राजनीतिक जोडघटाउ बन्द गरिदिनुस्

काठमाडौं । नेपाल चिकित्सक संघले अहिले कोरोना संक्रमणको यो अवधिमा राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गर्न आग्रह गरेको छ । “आज फेरि पनि केही आशा गरेर यो विन्ती गर्दैछौँ । अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट...