कला, संस्कृति रहे मात्रै हाम्रो पहिचान रहन्छः उपमेयर डंगोल

काठमाडौँ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाउँबाट एकजुट भई देश निर्माणका लागि लाग्नुपर्ने बताएकी छन्। काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबद्ध भएर बाजा बजाएझैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताइन्। उनले कलाकृति, संस्कृति बाँचे मात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित […]

सम्बन्धित सामग्री

परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान भएकोले यसको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताउनुभएको छ । २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उहाँले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान र गौरव भएको बताउनुभयो । प्रधानमन्त्री …

पहिचान संरक्षणका लागि चैतली मेला

बझाङ, २० चैत । संस्कृति जर्गेना तथा पहिचान संरक्षणका लागि ‘बान्नीकी चैतली’ सुरू भएको छ । सुदूरपश्चिमको प्रसिद्ध तथा ऐतिहासिक धार्मिक मेला मानिने चैतली हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सुरू हुन्छ । बान्नीकी काङ्कर र बान्नी मष्टाको दर्शन गर्नका लागि मष्टो पूजकका साथै श्रदालु तथा दर्शनार्थीको यहाँ घुइँचो लाग्ने गरेको छ । छविसपाथिभेरा गाउँपालिका–३ बान्नीकोटमा […]

संस्कृति र सामाजिक सद्भावलाई देशको गौरवका रूपमा स्थापित गर्ने

सरकारले पर्यटन, संस्कृति र सामाजिक सद्भावलाई देशको पहिचान एवं गौरवका रूपमा स्थापित गर्ने भएको छ । राष्ट्रिय एकता, बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचानका रुपमा विकास गर्ने नीति सरकारले लिएको छ । सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा पर्यटनको समग्र विकासमार्फत आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिइएको छ । कोभिड महामारीबाट अत्यधिक …

कला संस्कृति जोगाउन देउडा प्रतियोगिता

‘कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगडा मेला पुर्चौडीको पहिचान’ भन्ने नारासहित देउडा प्रतियोगिता सञ्चालन हुने वडा नं. १ का वडाध्यक्ष गणेशबहादुर गडाले जानकारी दिए।...

संस्कृति र सम्पदाको प्रचार गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।मंगलवार काठमाडौँमा आयोजित नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १२ औं प्राज्ञ–सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सकेमा नेपालको विशिष्ट पहिचान स्थापित हुनुका साथै पर्यटन […]

बेलबारीमा तीन दिने आदिवासी मौलिक संस्कृति प्रदर्शनी सुरु

विराटनगर : मोरङको बेलबारीमा तीन दिने आदिवासी जनजाति मौलिक संस्कार संस्कृति प्रवर्द्धन प्रदर्शनी सुरु भएको छ।प्रदर्शनी कार्यक्रम आज (शुक्रबार) प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका हुन्। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् बेलबारीले आयोजना गरेको प्रदर्शनीमा लिम्बू, सुनुवार, गुरुङ, याक्खा, भुजेल, नेवार, धिमाल, मुडियारी, माझी, तामाङ, दनुवार, उराव, मगर, राई, थारु लगायतका जातिहरुको मौलिक संस्कार संस्कृति समेटिएको छ।आदिवासीहरुकाे पहिचान झल्किने झाँकी साथै विभ

काठमाडौं,पोखरा र सगरमाथा क्षेत्रमा पहिचान झल्कने संग्रालय निर्माण हुने

काठमाडौं :  सरकारले देशका विभिन्न क्षेत्रमा पहिचान झल्कने संग्रालय बनाउने भएको छ।आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं महानगरपालिकाको सहकार्यमा नेवा : संग्रहालय,  सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरूको साहसिक पहिचान झल्कने संग्रहालय तथा पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गरिने बताएका हुन्।

‘जनजातिभित्र भोटे समुदायको विशिष्ट पहिचान छ’

ग्याल्पो ल्होसार २१ सय ४९ को अवसरमा नेपाल भोटे जनजाति सेवा संघले काठमाडौंमा गरेको कार्यक्रममा बरामले भोटे समूदायको आफ्नै मौलिक संस्कृति र पहिचान रहेको उल्लेख गर्नुभयो ।

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान भएको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारको अवसरमा आज शुभकामना दिँदै उनले सोनाम ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरे  । यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गर्नुभयो । “हरेक वर्ष माघ शुक्ल प्रतिपदाक

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान: प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान भएको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारको अवसरमा आज शुभकामना दिँदै उनले सोनाम ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरे । यस पर्वले मुलुकमा शान्ति, सद्भाव […]