बुटवल – बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले १५ हजार २ सय ९६ मत पाउनु भएको छ ।
उहाँका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १० हजार २ सय ८४ मत पाउनु भएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डेले अग्रता कायम राख्दै लगेका छन् । एमालेको पकड भएको वडाहरूमा समेत गणना हुँदा पाण्डेको मत घटेको छैन । पछिल्लो विवरण अनुसार पाण्डेले ५१ सय बढीको मतान्तर बनाउँदै अग्रता कायम राखेका छन् ।पाण्डेले १७ हजार ३६ मत ल्याएका छन् भने एमालेका बाबुराम भट्टराईले ११ हजार ९१३ मत ल्याएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र कुमार शेरचनले २७५० मत ल्याएका छन् ।बुटवल गठबन्धन तर्फबाट उपमेयर चीन ब
रुपन्देही – पालिका चुनाव अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ । कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले पाँच हजार एक सय १३ मतकाे अग्रता लिइरहनुभएकाे छ ।
पाण्डेयले १५ हजार ६ सय ८९ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार बाबुराम भट्टराईले १० हजार पाँच सय ७६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा भने एमालेकी सावित्रा देवी अर्यालले अग्रता लिइरहनुभएकाे छ । उहाँले अहिलेसम्म ११ हजार सात सय २६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट एकीकृत समाजवादीका चीन...
रुपन्देहीको बुटवल उपमहानगरपालिका २७ हजार ३४४ गणना भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका मेयरक उम्मेदवार खेलराज पाण्डेले १३ हजार ४१८ मतका साथ अग्रता कायमै राखेका छन् । खेलराज र पाण्डेबीच मतान्तर ४ हजारको ४४६ रहेको छ । यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार एमालेका बाबुराम भट्टराईले ८ हजार ९७२ प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयरका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले २ हजार ३७४ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन् ।उपप्रमुखम
रुपन्देही – बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ ।
कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ७ हजार ६ सय ४५ मत पाउनु भएको छ । एमालेका उम्मेदवार बाबुराम भट्टराईले ४ हजार ९ सय ४१ मत प्राप्त गर्नुभएको छ । पाण्डेय भट्टराई भन्दा २ हजार ७ सय ४ मतले अघि हुनुहुन्छ ।
बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ हजार ७५ गणना भएको छ । पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले १३ सय ५५ मतका साथ अग्रता कायमै राखेका छन् । नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका संयुक्त उम्मेदवार एमालेका बाबुराम भट्टराईले ७ सय ४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार मृगेन्द्र […]
रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ हजार ७५ गणना भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका मेयरक उम्मेदवार खेलराज पाण्डेले १३ सय ५५ मतका साथ अग्रता कायमै राखेका छन् । यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार एमालेका बाबुराम भट्टराईले ७ सय ४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ५०९ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली काङ्ग्रेसको अग्रता कायमै छ। बुटवल वडा नम्बर १ मा सबै १९ सय ७४ मत गणना गर्दा काङ्ग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ८ सय ४३ मत ल्याएका छन्। राप्रपामा उम्मेदवार मृगेन्द्र शेरचन दोश्रो छ । उनी र पाण्डे बीच ४ सय २९ मतान्तर रहेको छ। शेरचनको पक्षमा ४ सय १४ मत खसेको छ ।अघिल्लो पटकको बिजेता एमाले तेस्रो स्थानमा रहेको छ। एमालेका बाबुराम भट्टराईले ३ सय ४० मत ल्याएका छन्। पाण्डे भन्दा ५०३ मतले कम ल्याएर उनले पिछा गरिरहेका छन् । बुटवलमा अहिले वडा नम्बर
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरमा ११ सय मत गणना गर्दा कांग्रेसको अग्रता कायमै रहेको छ। शुरुवातदेखि नै अग्रता कायम गरेका कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन्।
पाण्डेले अहिलेसम्म ४९६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मृगेन्द्र कुमार शेरचनले २६१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका…
बुटवल उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ।