बुटवलमा कांग्रेसको अग्रता कायमै, निर्णायक वडामा मतगणना भइरहँदा उपमेयरमा एमाले उम्मेदवार अघि

बुटवल : रुपन्देहीको एकमात्र उपमहानगरपालिका बुटवलमा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्। पाँच दलीय गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार खेलराज पाण्डेले ६ हजार बढी मतान्तरले अग्रता लिएका छन्। उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालको अग्रता छ। उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन्।…

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ । कांग्रेस उम्मेदवार पाण्डे एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३ हजार ७७८ मतान्तरले अगाडि छन् ।पाण्डेले २६ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले निर्वाचित भएका छन् भने  प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीको अग्रता छ ।शाहीले १७ हजार ९२७ मत वाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाल

स्याङ्जा २ मा एमालेकी अर्यालको अग्रता कायमै

वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) की पद्माकुमारी अर्यालको अग्रता कायमै रहेको छ। अर्यालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङलाई ११ मतले पछि पारेकी छन्। निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म छ हजार आठ सय २६ मत गणना हुँदा एमाले उम्मेदवार अर्यालले…

नुवाकोट २ मा कांग्रेसका केसीको अग्रता कायमै

नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रस्थानमा रहेका केसी पछिल्लो मतपरिणामसम्म एमाले उम्मेदवार भन्दा सात हजार नौ सय ९४...

दैलेख–१ मा एमाले उम्मेदवार शर्माको अग्रता कायमै

दैलेख निर्वाचन क्षेत्र नं १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्माले अग्रता  कायम राखेका छन्। शर्माले १३ हजार तीन सय ५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी  अमरबहादुर थापाले १३ हजार १०८...

मोरङ क्षेत्र नम्बर ४ मा अमनलाल मोदीको अग्रता कायमै

मोरङ : मोरङ क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीको अग्रता कायमै छ। एमाले उम्मेदवार विनोद ढकाललाई पछि पार्दै  अग्रता लिएका हुन् पछिल्लो मत परिणामअनुसार  अमनलाल मोदीले ७ हजार १ सय ९६ मत ल्याएका छन् भने  एमाले उम्मेदवार विनोद ढकालले ४ हजार ९ सय ६७ मत ल्याएका  छन्।  यी दुई उम्मेदवार बीचको मतान्तर २ हजार २ सय २९  रहेको छ।

ललितपुर ३ मा पम्फालाई पछाडि पार्दै तोसिमा दोस्रो, एमालेको अग्रता कायमै

ललितपुर क्षेत्र नम्बर तीनमा एमाले उम्मेदवार अमृत खड्काले ९३६ मत ल्याएर अग्रता कायमै राखेका छन्। गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले पछाडि पारेकी छन्। स्वतन्त्रकी तोसिमाले...

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तेस्रोमा झर्‍यो घण्टी

ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ।  एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई गठबन्धन उम्मेदवार माओवादीकी...

बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

काठमाडौंमा बालेनको अग्रता कायमै, पछ्याउँदै केशव-सिर्जना

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार दुई सय ८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४१३ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३६६ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २३३ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। ६८० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले एक २१६ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले १७९ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले १४१ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।