बुटवलमा कांग्रेसलाई २७ सय मतकाे अग्रता

रुपन्देही – बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकाे अग्रता कायमै छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ७ हजार ६ सय ४५ मत पाउनु भएको छ । एमालेका उम्मेदवार बाबुराम भट्टराईले ४ हजार ९ सय ४१ मत प्राप्त गर्नुभएको छ । पाण्डेय भट्टराई भन्दा २ हजार ७ सय ४ मतले अघि हुनुहुन्छ ।  

सम्बन्धित सामग्री

बुटवलमा दर्ता नभएका ई–रिक्सा चलाउन नपाइने

काठमाडौं । बुटवलमा दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । बुटवलमा यसअघि दर्ता भएका एक हजार २ सय ५६ वटा ई–रिक्सा मात्रै चल्नेछन । दर्ता नगरी सञ्चालन भएका ई–रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका […]

बुटवलमा दर्ता नभएका ईरिक्सा सञ्चालनमा रोक

काठमाडाैं । बुटवलमा दर्ता नभएका ईरिक्सा सञ्चालनमा रोक लगाइएको छ । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इरिक्सा सञ्चालनमा रोक लगाइएको हो । अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इरिक्सामात्रै चल्न पाउनेछन् । दर्ता नगरी सञ्चालन भएका ईरिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको […]

बुटवलमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

बुटवलमा विद्यालयका पाठ्यपुस्तकको अभाव देखिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको तीन साता भइसक्दा समेत विद्यार्थीले विभिन्न पुस्तक पाउन सकेका छैनन् । बुटवल उपमहानगरले लागू गरेको स्थानीय पाठ्य पुस्तक ‘आवर बुटवल’ समेत बजारमा अभाव छ । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम अनुसार पढाइ हुने उक्त पुस्तक १ सय पूर्णाङ्कको हो ।उक्त पुस्तक छपाइका लागि नगरपालिकासँग सम्झौता गरेको छापाखानाले अझैसम्म पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन । बुटवलका विद्यालयमा कक्षा १, ४, ५ र ७ का धेरै विद्यार्थीले

बुटवलमा काङ्ग्रेसको अग्रता कायमै

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली काङ्ग्रेसको अग्रता कायमै छ। बुटवल वडा नम्बर १ मा सबै १९ सय ७४ मत गणना गर्दा काङ्ग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ८ सय ४३ मत ल्याएका छन्।  राप्रपामा उम्मेदवार मृगेन्द्र शेरचन दोश्रो छ । उनी र पाण्डे बीच ४ सय २९ मतान्तर रहेको छ। शेरचनको पक्षमा ४ सय १४ मत खसेको छ ।अघिल्लो पटकको बिजेता एमाले तेस्रो स्थानमा रहेको छ। एमालेका बाबुराम भट्टराईले ३ सय ४० मत ल्याएका छन्। पाण्डे भन्दा ५०३ मतले कम ल्याएर उनले पिछा गरिरहेका छन् । बुटवलमा अहिले वडा नम्बर

बुटवलमा मत बदर बढ्यो

बुटवल । बुटवलमा मत बदर हुने क्रम बढेको छ । १ हजार १ सय मत गणना गर्दा २ सय ५ बदर भएका छन् । मतदाताले उम्मेदवार नभएकै चिन्हमा पनि मत हालेका छन् । गठबन्धनबाट उपप्रमुखमा काँग्रेसका उम्मेदवार छैनन् । तर, अहिलेसम्म उक्त चिन्हमा ६७ मत आएका छन् । अहिले बुटवल उपमहानगरपालिका – १ को गणना […]

बुटवलमा ४२२ मतले खेलराज अगाडि

बुटवल – बुटवलमा ९ सय मत गणना हुँदा कांग्रेसका खेलराज पाण्डे ४२२ मतसहित अगाडि छन् । अहिले वडा नं १ को मतगणना भइरहेको छ। वडा नं १ मा १९६८ मत खसेको थियो । प्रमुख पदमा राप्रपाका मृगेन्द्र शेरचनले पाण्डेलाई पछ्याइरहेका छन् भने एमाले उम्मेदवार बाबुराम भट्टराई तेश्रो स्थानमा छन् । शेरचनले ९०० मतमध्येबाट २१५ मत […]

किशोर पन्थीको ‘जिरो माइल’माथि बुटवलमा चर्चा

पत्रकार किशोर पन्थीको पुस्तक ‘जिरो माइल’माथि बुटवलमा चर्चा गरिएको छ । अमेरिकी अध्यागमनसहित एक सय ११ टिप्स समेटिएको जिरो माइल पुस्तकमाथि बुटवलका लेखक, पत्रकार, कानुन व्यवसायी तथा शिक्षण पेसामा संलग्न व्यक्तिबीच...

बुटवलमा चैत २५ र २६ मा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

२३ चैत, बुटवल । बुटवलमा चैत अन्तिम साता राष्ट्रियस्तरको बि लेभल खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धनमुडा चौर समाजको आयोजनामा देवीनगरमा यही चैत २५ र २६ गते प्रतियोगिता हुन लागेको हो । देशभरबाट एक सय टिमले भाग लिने प्रतियोगितामा मेन्स डबल्सको प्रथम टिमले ६० हजार ५ सय ५५ रुपैयाँ, दोस्रो टिमले ४० हजार […]

बुटवलमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । सप्तरंग ३ का गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजाराजेन्द्र पोखरेल लगायतको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस […]

बुटवलमा ‘जूलोजिकल सेमिनार’

लुम्बिनी प्रदेशको जैविक विविधता उजागर गर्ने उद्देश्यले आजदेखि बुटवलमा दुई दिने जूलोजिकल सेमिनार हुने भएको छ । नेपाल जिलोजिकल सोसाइटीले बुटवलमा पहिलो पटक प्राणी र प्राणीजगतको वातावरणीय अवस्थाको उजागर गर्न शुक्रबारदेखि सेमिनार आयोजना गरेको हो ।  प्रदेश अन्तर्गतका १ सय भन्दा बढी र केन्द्रबाट प्राणीशास्त्रीहरू बुटवल आइपुगेका छन् । सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ । नेपाल जिलोजिकल सोसाइटीका अध्यक्ष प्रा. डा. महेन्द्र महर्जनले लुम्बिनी प्रदेशमा पाइने प्राणीजगतको स...