बुटवलमा खेलराजभन्दा बाबुराम ४४४६ मतले परे पछाडि

रुपन्देहीको बुटवल उपमहानगरपालिका २७ हजार ३४४ गणना भएको छ ।  गठबन्धनबाट नेपाली काँग्रेसका मेयरक उम्मेदवार खेलराज पाण्डेले १३ हजार ४१८ मतका साथ अग्रता कायमै राखेका छन् । खेलराज र पाण्डेबीच मतान्तर ४ हजारको ४४६ रहेको छ । यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार एमालेका बाबुराम भट्टराईले ८ हजार ९७२  प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयरका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले २ हजार ३७४ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन् ।उपप्रमुखम

सम्बन्धित सामग्री

एमाले प्रतिपक्षमै बस्छ : सचिव विष्ट

काठमाडौं : नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन्।आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताएका हुन्। उनले आफूहरु जनमतको विपरीत सरकार निर्माणको लागि अवाञ्छित र गैरसंसदीय गतिविधि नगर्ने बताए।उनले एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडि नहट्ने स्पष्ट पारे। सचिव विष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहना विरुद्धका काम नगर्ने बता

सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा लाग्दैनौँः गोकर्ण विष्ट

काठमाडौँ – एमाले सचिव गोकर्ण विष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन्। बुटवलमा आइतबार पत्रकारसँग सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताए। उनले आफूहरू जनमतविपरीत सरकार निर्माणको लागि अवाञ्छित र गैरसंसदीय गतिविधि नगर्ने बताए। उनले एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा भने पछाडि नहट्ने स्पष्ट पारे। सचिव विष्टले विगतमा सरकार बनाउने […]

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कपिलवस्तु-  कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीमा हिजो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको छन् । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २० वर्षीय आभास परियार र पछाडि सवार २२ वर्षीय विष्णु परियार घाइते भएका थिए । विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते […]

बुटवलमा कांग्रेसको अग्रता, एमालेका भट्टराई हजार भन्दा बढी मतले पछाडि

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। मत गणनाको पछिल्लो विवरण अनुसार यहाँ प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डे एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा १ हजार ९७ मतले अगाडि छन्। बुटवलका...

बुटवलमा सर्वदलीय बैठक बस्न ढिलाइ

बुटवल उपमहानगरपालिकाको मतगणना गर्नका लागि  अझैसम्म सर्वदलीय बैठक बसेको छैन । मतपेटिका संकलन गर्न ढिला भएपछि अन्य प्रकृया पनि पछाडि सरेको हो। बुटवलमा अहिले तथ्यांक कम्प्युटरमा राख्ने काम हुँदैछ । त्यसपछि सर्वदलीय बैठक बस्ने छ। उक्त बैठकले निर्णय गरेपछि रातिबाट नै मतगणना गर्ने योजनामा निर्वाचन अधिकृतको कार्यलय रहेको छ । बुटवलमा कुल ९० हजार ४०४ मतदाता मध्ये ६२ हजार १०१ मत खसेको छ। बुटवलको मेयरको उम्मेदवारमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच तीब्र प

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२, नयाँगाउँमा मंगलवार बिहान भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका-९, हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका  प्रहरी बुटवलले बताएको छ । उनीहरूको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । गैडहवा गाउँपालिकाका बिमल रानाले चलाएकाे लु ६० प ३६५२ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए । बिहान करी...

बुटवलमा ३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा  २ युवाको  जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।तीन जना चढेको लु ६० ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा बिहान  अनियन्त्रित भएर पल्टिँदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।मोटरसाइकलमा पछाडि सवार  रुपन्देहीका गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइक

सरकार विकासमा ‘ब्याक गियर’ लगाउँदैछ : विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार विकासबाट पछाडि हटेको बताएका छन् ।  अघिल्लो सरकार अघि सारेका योजना र विकासमा कैँची चलाएर सरकार पछाडि फर्किने काम गरेको आरोप लगाए । रूपन्देही उद्योग संघको ४३ औं साधारणसभा तथा २२ औं अधिवेशनको शनिवार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले विकासका आयोजनाको कार्यान्वयनमा विलम्ब र पछाडि फर्किने काम नगर्न सरकारलाई आग्रह समेत गरे ।  ‘सरकार विकासमा ‘ब्याक गियर’ लगाउँदै छ । भैरहवाको गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम पनि र...

सरकार बेखर्ची भयो :ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केहि व्यक्तिले एमालेलाई ध्वस्त पार्न खोजेको बताएका छन् ।बुधबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरूले एमालेलाई समाप्त पार्न खोजेपनि उनीहरू सफल नभएको बताए । उनले एमालेको भलो चाहने नेता, कार्यकर्ताले पार्टीलाई टुटफुट हुन नदिएर जोगाएको बताए । ओलीले माधव नेपाललाई बिग्रिएका मान्छेको संज्ञा दिँदै कांग्रेस तिनीहरुको पछाडि […]

कांग्रेसलाई ओलीको कटाक्ष : नाकाबन्द भयो भने लुसुक्क सुत्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले भारतले नाकाबन्दी गरेको बेलामा चुइँक्क बोल्न नसकेको आरोप लगाएका छन्। बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘नाकाबन्द भयो भने लुसुक्क सुत्छ। बोल्न सक्दैन। नाकाबन्दी भन्न सक्दैन। तर, हाम्रो बाटो छेक्न पाउँदैन भन्न सक्दैनन्। अनुकूल अवस्था आयो भने नेपाली कांग्रेस कहाँ पुग्यो देख्नुभएको छ नि।’ओलीले माधव नेपाललाई बिग्रिएका मान्छेको संकेत गर्दै कांग्रेस तिनीहरुको पछाडि लाग्नुपर्ने अवस्थामा पुगेको बत