मुम्बईमाथि हैदराबादको रोमान्चक जित

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्समाथि तीन रनको रोमान्चक जित हात पारेको छ । योसँगै हैदराबादले प्लेअफको अंक गणीतिय झिनो आशा कायमै राखेको छ । जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९० रन बनायो । मुम्बईलाई जितको […]

सम्बन्धित सामग्री

कोहली र डुप्लिसिसको सानदार ब्याटिङमा बेङ्ग्लोरको जित, मुम्बई पहिलो खेलमै पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इण्डियन्सलाई हराएको छ। चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बेङ्ग्लोरले मुम्बईमाथि ८ विकेटको सहज जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १६.२…

मुम्बईमाथि बेंगलोरको सानदार जित

एजेन्सी – कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ४९ […]

आईपीएलमा मुम्बईमाथि चेन्नईको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बईमाथि चेन्नेईले रोमाञ्चक जित दर्ता गरेको छ । बिहिबार राति चेन्नेईले मुम्बईमाथि तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नेईले अन्तिम बलमा चौका प्रहार गर्दै पूरा गरेको थियो । महेन्द्र सिंह धोनीले १३ बलमा २८ रनको विस्फोटक ब्याटिङ गर्दै […]

आईपीएल : मुम्बईमाथि चेन्नईको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ । बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेको छ ।मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए  । आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४  विकेट लिए । यसअघि मुम्बईले निर्धारित २०

धाेनीकाे उत्कृष्ट 'फिनिशिङ' मा मुम्बईमाथि चेन्नईकाे राेमाञ्चक जित

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे छ । मुम्बईले दिएकाे एक सय ५६ रनकाे लक्ष्य चेन्नईले २० औँ ओभर (अन्तिम बल) मा भेटायाे । अन्तिम ओभरमा १७ रन चाहिएकाेमा चेन्नईका महेन्द्रसिंह धाेनीले अन्तिम बलमा चाैका प्रहार गर्दै टिमलाई जिताए, उनले १३ बलमा नटआउट २८ रन बनाए । यस्तै चेन्नईका लागि अम्बाती रायडुले ४०, राेबिन उथापाले ३० र ड्वेन प्रेटरियसले २२ रन जाेडे । बलिङतर्फ मुम्बईका ड्यानियल साम्सले चार र जयदेव उनादकटले दुई वि...

मुम्बईमाथि दिल्लीको सानदार जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा मध्यक्रमका ब्याटर ललित यादव ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४८ […]

मुम्बईमाथि चेन्नइको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले मुम्बई इण्डियन्समाथि रोमाञ्चक जित निकालेको छ। दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा चेन्नइले २० रनको जित निकालेको हो। कोभिड १९ को महामारीका कारण बीचमा १४० दिनसम्म स्थगित भएर फेरि सुरु प्रतियोगितामा चेन्नइलाई जित दिलाउन रुतुराज गाइक्वाडले अर्धशतकीय पारी खेले। टस…

आईपीएल : मुम्बईविरुद्ध पञ्जाबको सहज जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार भएको खेलमा पञ्जाब किङ्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले मुम्बईमाथि ९ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १७ दशमलब…

मुम्बईमाथि दिल्लीको सहज जित

दिल्ली क्याटपिल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे । कप्तान ऋषव पन्त र पृथ्वी श समान ७/७ रन जोड्दा आउट भए । शिम्रन हिटमेयरले अविजित १४ रन बनाए । मुम्बईका ...