मुम्बईमाथि बेंगलोरको सानदार जित

एजेन्सी – कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ४९ […]

सम्बन्धित सामग्री

जैसवालको शतक र सन्दीपको ५ विकेटमा मुम्बईमाथि राजस्थानको सानदार जित

११ वैशाख, काठमाडौं । तीव्र गतिका बलर सन्दीप शर्माको पाँच विकेट र युवा ओपनर यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हात पारेको छ । सातौं …

मुम्बईमाथि दिल्लीको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ४ विकेटले पराजित गरेको छ । घरेलु रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य […]

मुम्बईमाथि दिल्लीको सानदार जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा मध्यक्रमका ब्याटर ललित यादव ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४८ […]

आईपीएल : मुम्बईविरुद्ध पञ्जाबको सहज जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार भएको खेलमा पञ्जाब किङ्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले मुम्बईमाथि ९ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १७ दशमलब…

मुम्बईमाथि दिल्लीको सानदार जित - Naya Patrika

जासन रोयले ५३ बलमा ९१ रन बनाएपछि दिल्लीले मुम्बई इन्डियन्सलाई सात विकेटले हरायो जासन रोयको ९१ रनको नटआउट इनिङको मद्दतमा शनिबार दिल्ली डेयरभिल्सले मुम्बई इन्डियन्सलाई सात विकेटले हराउँदै ११औँ इन्डियन...पूरा पढ्नुहोस् »