मुम्बईलाई हराउँदै दिल्ली प्लेअफमा

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा पुगेका छ । शनिबार साँझ सम्पन्न खेलमा मुम्बईमाथि रोमान्चक जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । चेन्नई सुपर किंग्स यसअघिनै प्लेअफमा पुगि सकेको छ । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको […]

सम्बन्धित सामग्री

दिल्ली चौथो स्थानमा उक्लियो

दिल्ली । पन्जाब किङ्सलाई १७ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स चौथो स्थानमा इक्लिएको छ । सोमबार राति दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो । पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए । दिल्लीका शार्दुल ठाकुरले ४ विकेट हात पारे […] The post दिल्ली चौथो स्थानमा उक्लियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

एजेन्सी – ओपनर जस बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ । राजस्थानले शुक्रबार राती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै १० अंकका साथ शीर्षस्थानमा उक्लिएको हो । जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० […]

आईपीएल : दिल्लीलाई हराउँदै कोलकाता फाइनलमा

२८ असोज, काठमाडौं । आईपीएल २०२१ को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइटराइडर्स फाइनलमा पुगेको छ । कोलकाताले रोमाञ्चक म्याचमा दिल्लीलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । रविचन्द्रन आश्विनको ओभरमा राहुल त्रिपाठीले म्याचको अन्तिम बलमा छक्का प्रहार गर्दै नतिजा कोलकाताको पक्षमा पारे । आईपीएलको फाइनलमा इयोन मोर्गन नेतृत्वको कोलकाता र महेन्द्रसिंह धोनी नेतृत्वको […]

दिल्लीलाई हराउँदै चेन्नाई फाइनलमा

एजेन्सी । दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किङग्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि ट्वेन्टी क्रिकेटको फाइनलमा पुगेको छ । दिल्लीले दिएको एक सय ७३ रनको लक्ष्य चेन्नाईले २०औं ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो । टोलीका लागि ओपनर ऋतुराज गाइकवार्डले ७० रन बनाउँदा रोबिन सिंह उथप्पाले ६३ रनको योगदान गरे । दिल्लीका टम […]

आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै दिल्ली शीर्षस्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै दिल्ली क्यापिटल्स अङ्कतालिकाको शीर्षस्थानमा पुगेको छ ।  दुबईमा गएराति भएको खेलमा दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको हो । चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेट्टायो। दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे । चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।  चेन्...

राजस्थानलाई हराउँदै दिल्ली शीर्षस्थानमा

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । शनिवार साँझ दिल्लीले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसन […]

आईपीएल : हैदराबादलाई ८ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेकाे छ ।

पञ्जाबलाई सात विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी। शिखर धवनले अविजित ६९ रन बनाएपछि दिल्ली क्यापिटल्सले पञ्जाब किंग्स–११ लाई सात विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। कार्यबाहक कप्तान मयांक अग्रवालले ९९ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो। दिल्लीले १६७ रनको लक्ष्य १७.४ ओभरमा भेट्टायो । दिल्ली १२ अंकका शीर्ष स्थानमा छ।

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा

काठमाण्डाै - दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो । अमदाबादमा पञ्जाबले दिएको एक सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो । दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान मयंक अग्रवालको ९९ सय रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । दिल्लीका कागिसो रवाडाले तीन विकेट लिए । हारसँगै पञ्जाब ...