बढ्दैछ विद्युतीय चुल्होको प्रयोग, पाँच वर्षमा आयात ५५ गुणाले बढ्यो

३१ असोज, काठमाडौं । विद्युत्को नियमित आपूर्ति सहज बनेपछि मुलुकभर विद्युतीय चुल्होको प्रयोग बढ्न थालेको छ । केही वर्षअघिसम्म केही हजारको संख्यामा आयात हुने विद्युतीय चुल्हो अहिले लाखको संख्यामा पुगेको भन्सार विभागले जनाएको छ । इन्डक्सन र इन्फ्रारेड गरी गरी दुई खाले विद्युतीय खाना पकाउने चुल्होको आयात बढेको विभागको भनाइ छ । पाँच वर्षअघि झण्डै […]

सम्बन्धित सामग्री

युनिलिभरको कारखानामा विद्युतीय बोयलर

हेटौडामा रहेको युनिलिभरको कारखानाले विद्युतीय बोयलर सञ्चालन गरेको छ। कम्पनीका अनुसार उक्त विद्युतीय बोयलर दक्षिण एसियाकै पहिलो हो।...

विद्युतीय सवारीमा आकर्षण बढ्यो

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण बढेको छ। पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि समेत राम्रो भएकाले विद्युतीय सवारी प्रयोगकर्ताको रोजाइमा परेको हो।...

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द

बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।...

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द

काठमाडौँ,७ असोज । बैतडीमा विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ । विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा […]

विद्युतीय राहदानी सेवा बन्द

बैतडी– बैतडीमा विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो ।   जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ ।  विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको […]

यसकारण महँगो होइन विद्युतीय सवारी

नेपालमा विद्युतीय सवारी साधनहरुको अहिलेको अवस्था अन्त्यन्तै नाजुक छ ।  विद्युतीय सवारी साधनप्रति भ्रम र सरकारले गरेको बेवास्ताको कारण विद्युतीय सवारी साधनको सोचअनुसार चर्चा भइरहेको छैन । सामान्यतया नेपालीहरु एउटाले जे गर्‍यो, अर्कोले पनि त्यहि गर्ने स्वभावको हुन्छन्, विद्युतीय बसमा भने त्यस्तो खासै प्रतिस्पर्धा नै भएको छैन । पहिले हेर्ने, अनि ठीक छ कि छैन […]

विद्युतीय भुक्तानी भनेको के हो ? यस्तो छ विद्युतीय भुक्तानी सम्बन्धी व्यवस्था

कम्प्युटर, मोबाइल, कार्ड जस्ता उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिन्न । नेपालमा इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, कार्ड, क्यूआर पेमेन्ट लगायतका माध्यमबाट विद्युतीय भुक्तानीहरु हुने गरेका छन् । नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी काम गर्ने संस्थाहरू भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा […]

रसुवानाकामा विद्युतीय गाडी

चीनसँगको सिमानाका रसुवागढी नाकाहुँदै नेपाल आयात गरीएका चिनियाँ विद्युतीय सवारी साधन भन्सार पासको क्रममा भन्सार कार्यालय, टिमुरेमा ।  विद्युतीय सवारीसाधनमा लगाएको कर छुट दिएपछि पछिल्लो समय चीनमा निर्मित विद्युतीय गाडी र कार नेपाल आयतमा बृद्धि हुन थालेको छ ।

विद्युतीय चुरोट पनि उत्तिकै हानिकारक

युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् ।युवक मात्र होइन, युवतीमा पनि विद्युतीय चुरोटको लत बस्न थालेको चिकित्सकको अनुभव छ । विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेका छन् । यस्तो चुरोटको प्रयोगले फोक्सोमा