सरकारले विद्युतीय राहदानीमा रहने विभिन्न सुरक्षासम्बन्धी विशेषताहरु स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले विद्युतीय राहदानीमा रहने विशेषता स्वीकृत गरेको हो । कार्तिक अन्तिम हप्ताबाट विद्युतीय राहदानी सञ्चालनमा ल्याउने सरकारले निकट भविष्यमा नै विद्युतीय राहदानी सञ्चालनमा ल्याउने तयारी गरेको छ । राहदानी विभागले कार्तिक अन्तिम हप्ताबाट विद्युतीय राहदानी सञ्चालनमा ल्याउने जनाएको छ । राहदानी विभागले […]