झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी […]
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले पदभार ग्रहणको सुरुवातमै मन्त्रालयका कर्मचारीप्रति सम्मान प्रकट गर्न फरक शैली अपनाएका छन्। मन्त्रालयको राजनीतिक नेतृत्व सम्हाल्न पुगेका साहले सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई खादा ओढाउँदै उनीमार्फत मन्त्रालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सम्मान गरेको बताएका हुन्। सामान्यतः नयाँ मन्त्री मन्त्रालय पुग्दा सचिवसहित उच्च अधिकारी र कर्मचारीले स्वागत तथा […]
काठमाडौँ । ८३ उपसचिव र २५३ शाखा अधिकृतसहित ३३६ कर्मचारीको सरुवा गरिएको छ । न्याय सेवा आयोगले न्याय सेवा समूह राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव वा सो सरह र राजपत्राङ्कित तृतीय श्रेणी सो सरहका अधिकृतहरूको सरुवा गरेको हो । सरुवा गरिएको अधिकृतहरूलाई जिल्ला अदालतदेखि सर्वोच्च अदालतका विभिन्न पदमा खटाएको छ । हेर्नुहोस् सूची :