चीनसँगको सिमानाका रसुवागढी नाकाहुँदै नेपाल आयात गरीएका चिनियाँ विद्युतीय सवारी साधन भन्सार पासको क्रममा भन्सार कार्यालय, टिमुरेमा । विद्युतीय सवारीसाधनमा लगाएको कर छुट दिएपछि पछिल्लो समय चीनमा निर्मित विद्युतीय गाडी र कार नेपाल आयतमा बृद्धि हुन थालेको छ ।