नेपाल राष्ट्र बैंकले गत बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.१६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.१९ प्रतिशत छ । अघिल्लो वर्ष असोजमा यस्तो दर क्रमशः ५.४३ र ८.६९ प्रतिशत थियो । पछिल्लो समय कर्जाको ब्याजदर बढ्नुको औचित्य राष्ट्र बैंकको यही तथ्यांकले पुष्टि गरेको छ । केन्द्रीय बैंकका अनुसार […]