गुरु (बृहस्पति) उदयको आजदेखि सकियो बाल दोष

काठमाडाैँ – एक महिनाअघि अस्त भएको गुरु उदय भई आजदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए। गुरुको बाल दोष आजदेखि सकिने भएकाले भोलिदेखि नै […]