३ असोज, वीरगञ्ज । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषि ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी रिहा भएका छन् । २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै संविधान दिवसका अवसरमाा माफी पाएर रिहा भएका हुन् । वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका उनल ४० […]