काठमाडौं: पोलिमार नोट प्रकरणका मुख्य योजनाकार रहेका हिमालयबहादुर पाँडे धरौटीमा रिहा भएका छन्। आज विशेष अदालतमा ८ लाख धरौटी बुझाएर पाँडे रिहा भएका हुन्।
नोट घोटाला प्रकरणमा सोमबार विशेष अदालतमा उपस्थित भएका पाँडेसँग आठ लाख रुपैयाँ धरौटी माग भएको थियो।
विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द
८ माघ, काठमाडौं । चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै …