काठमाडौं: पोलिमार नोट प्रकरणका मुख्य योजनाकार रहेका हिमालयबहादुर पाँडे धरौटीमा रिहा भएका छन्। आज विशेष अदालतमा ८ लाख धरौटी बुझाएर पाँडे रिहा भएका हुन्।
नोट घोटाला प्रकरणमा सोमबार विशेष अदालतमा उपस्थित भएका पाँडेसँग आठ लाख रुपैयाँ धरौटी माग भएको थियो।
विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द