स्वास्थ्यमन्त्रीलाई गगन थापाको १० सुझाव: स्वास्थ्य बीमाको उपचार दायरा १० लाख पुर्‍याउनेदेखि अनुगमन संयन्त्र बनाउनेसम्म

नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन १० बुँदे सुझाव दिएका छन्। १० बुँदे सुझावमा स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउनेदेखि अनुगमन संयन्त्र बनाउनेसम्म रहेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा १० लाख पुर्‍याउन कसरी सम्भव छ? आर्थिक स्रोतको आधार के हो?

नेपाली कांग्रेसले आवश्यक गृहकार्य गरेर नै उक्त विषय संकल्पपत्रमा राखिएको बताएको छ। कांग्रेसले १० लाख रकम जुटाउने स्रोतको उपायहरु पनि खोजिएको जनाएको छ।

कांग्रेसको घोषणापत्र : स्वास्थ्य बिमा रकम १० लाख पुर्‍याउने

स्वास्थ्य बिमा गरेका नागरिकले १० लाख रुपैयाँसम्मको उपचार पाउने घोषणापत्रमा उल्लेख छ। सरकारले हाल स्वास्थ्य बिमा गराए बापत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ।

कर्णाली प्रदेश : १० लाख बढीले लगाए कोरोना खोप

कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ ।तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । स्वास्थ्य निर्देशक डा रविन खड्काले पछिल्लो समय नागरिकले कोरोना खोपप्रति चासो नदिँदा बुस्टर डोज लक्ष्यअनुसार दिन नसकिएको बताए । “खोप पालिकास्तरमै पठाइएको छ, तर ना

स्वास्थ्य बीमाको दायरा अब १० लाख बनाउनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने […]

स्वास्थ्य बीमाको दायरा १० लाख पुर्याउन स्वास्थ्यमन्त्रीलाई गगन थापाको आग्रह

नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्री भवानी खापुङलाई भेटेर स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउन आग्रह गरेका छन् ।शुक्रबार दिउँसो मन्त्री खापुको कार्यकक्षमा पुगेर भेटेर बीमा सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति-पूर्वाधार व्यवस्थापनको लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन लगायतका विषयमा छलफल गरेका हुन् ।साथै थापाले बीमालाई सहज बनाउन अनुरोध गरेका थिए । स्वास्थ्य मन्त्रीले सकारात्मकरूपले लिएको तथा पहल गर्ने बताएका थापाले बताए ।

डा भीमसिंह तिंकरीकाे उपचारमा सरकारले १० लाख सहयाेग गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा भिमसिंह तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ।

खरिद गरेको ७ महिनापछि भारतबाट १० लाख डोज कोभिसिल्ड खोप भोलि आउँदै

जसमध्ये १० लाख डोज खोप मात्र नेपाल आएको छ। स्वास्थ्य सेवा विभागका अनुसार बाँकी १० लाख डोज खोप भाेलि आउन लागेकाे हो।

भारतबाट कोभिसिल्डको १० लाख मात्रा शनिबारसम्म आउने

काठमाडौं : कोभिसिल्ड खोपको १० लाख मात्रा शनिबारसम्म आइपुग्ने भएको छ।भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोपमध्ये १० लाख मात्रा यसअघि आएको थिएन। सिरमले बाँकी खोप नेपाललाई पठाउन लागेको इमेल जानकारी स्वास्थ्य सेवा विभागलाई पठाएको थियो।सोही खोपको १० लाख मात्रा खोप शनिबारसम्म आउने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अन

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।

भारतले १० लाख डोज खोप उपलब्ध गरायो

भारतले नेपाल सरकारलाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले यस्तो बताएका हुन् । भारतले दिएको खोपको...