कांग्रेसको घोषणापत्र : स्वास्थ्य बिमा रकम १० लाख पुर्‍याउने

स्वास्थ्य बिमा गरेका नागरिकले १० लाख रुपैयाँसम्मको उपचार पाउने घोषणापत्रमा उल्लेख छ। सरकारले हाल स्वास्थ्य बिमा गराए बापत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ।

सम्बन्धित सामग्री

कांग्रेसको घोषणापत्र : सुत्केरी भत्ता पाँच हजार

काठमाडौं । नेपाली कांग्रेसले जनताको स्वास्थ्योपचारमा खर्च कम गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांगता भएका, विपन्नलगायत व्यक्तिलाई निःशुल्क बिमाको व्यवस्था गरिने उल्लेख छ । “सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांगता...