स्वास्थ्य बीमाको दायरा अब १० लाख बनाउनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने […]

सम्बन्धित सामग्री

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाका रुपमा लियो : योगेश भट्टराई

काठमाण्डाै - नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाउनुभएको छ।  आज प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताउनु भयो । सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख रुपैयाँ बनाउनुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न ...

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाका रुपमा लियो : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताए ।  सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने बताए । उनले सरकारले  ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाका