मङ्सिरमा उद्घाटन भएको भेन्टिलेटर अझै सञ्चालन भएन

धादिङ । गत वर्ष  उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर भेन्टिलेटर आएको लामो समय भइसक्दा सञ्चालन हुन सकेको छैन । भेन्टिलेटर सञ्चालन हुन नसक्दा कोरोना भाइरस महामारीका कारण बिरामी परेका र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्थाका बिरामीको ज्यान गइसकेको छ । दक्ष जनशक्ति र अक्सिजन व्यवस्थापन हुन नसक्दा भेन्टिलेटर

सम्बन्धित सामग्री

जनशक्ति नहुँदा थन्किए भेन्टिलेटर समस्यामा संक्रमित

कोरोना संक्रमणको पहिलो लहर चलेकै बेला सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्न प्रक्रिया थालिएको थियो। २०७७ असोजसम्म पहाडी जिल्लाका अस्पतालहरूमा भेन्टिलेटर जडान गरिए। तर कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिरहँदा पनि डडेल्धु...

थन्किए भेन्टिलेटर, बिरामीलाई सास्ती

जिल्ला अस्पतालमा बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढन थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसियू सञ्चालनमा आउन नसक्दा बिरामीले सास्ती खेप्नु परेको छ।...

जिल्ला अस्पताल संखुवासभामा आइसियु तथा भेन्टिलेटर सेवा सञ्चालन

संखुवासभा : जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञसहितको सेवा सञ्चालनमा आएको छ। अस्पतालले एकै पटक आठ प्रकारको सेवा बिस्तार गरेको हो।अस्पतालमा पछिल्लो आइसियु तथा भेन्टिलेटर सेवा, अक्सिजन प्लान्ट जडान, कल्चर सेवा, हाडजोर्नी सेवा तथा शल्यक्रिया (ट्रमा केस), कन्सल्टेन्ट जनरल फिजिसियज सेवा, इएचसी सेवा, एबिजी सेवा र सामाजिक सेवा इकाई सेवालगायत आठ प्रकारका सेवाको थपिएका छन्।दुई शय्याको भेन्टिलेटर सेवासहित पाँच बेडको आइसियु सेवा सञ्चालन गरिएको जिल्ला अस्पताल संखुवासभाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ड

सल्यान अस्पतालमा एक वर्षदेखि थन्कियो भेन्टिलेटर

सल्यान : जिल्ला अस्पताल सल्यानमा एक वर्षदेखि भेन्टिलेटर थन्किएको छ। जनशक्ति र भवनको अभावका कारण ६ वटा भेन्टिलेटरसहित आइसियुका सामग्री थन्किएका हुन।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै संघीय सरकार र प्रदेश सरकारले उपलब्ध गराएका भेन्टिलेटरसहितका सामाग्री कोठामा थन्किएको अस्पतालले जनाएको छ। अस्पतालका तत्कालीन समस्यालाई भन्दा विनाछलफल पठाइएका सामग्री आउँदा प्रयोगविहीन भएको सल्यान जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए।उनले भने‚ ‘हामीसँग भेन्टिलेटर सञ्चालन गर्ने न जनशक्ति नै छ

पर्वत: जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइसियू र भेन्टिलेटर

एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू  र भेन्टिलेटर जडान सम्पन्न भएको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न समस्या भएको बताए ।

छत्रपाटी चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ल्हासाबाट खरिद गरिएका छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले साढे २६ लाख पर्ने उक्त भेन्टिलेटर अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। यस चिकित्सालयमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइरहेको छ। (रासस)

जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा समस्या

कञ्चनपुरको महाकाली अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या भएको छ । बढ्दो कोरोना महामारीका बीच अस्पतालमा रहेका भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या भएको हो ।“अस्पताको भेन्टिलेटरको अवस्था भन्ने हो भने अस्पतालसँग १३ वटा भेन्टिलेटर छन्, तर १३ मध्ये छवटा भेन्टिलेटर भने सञ्चालनमा रहेका अवस्था छ ।” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण […]

आजदेखि कोशी अञ्चल अस्पतालमा भेन्टिलेटर र अक्सिजनसहितको ६१ बेडको आइसोलेसन सञ्चालन

काठमाडौं। आजदेखि कोशी अञ्चल अस्पतालमा पाँचवटा भेन्टिलेटर र अक्सिजनसहितको ६१ बेड क्षमताको आइसोलेसन सञ्चालन भएकोमा बिरामीको उपचार गर्न सहज भएको अस्पतालका कोरोना फोकल पर्सन गजेन्द्र यादवले बताए। विराटनगर महानगरपालिकामा हिजो ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँचजनाले ज्यान गुमाउन परेको यादवले जानकारी गराए।

दक्ष जनशक्ति पठाउन छाेडेर प्रदेश सरकारले फिर्ता माग्यो भेन्टिलेटर

धनगढी : सुदूरपश्चिम सरकारले पहाडी जिल्लाका अस्पतालबाट भेन्टिलेटर फिर्ता मागेको छ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको हो।दोस्रो लहरको फैलिदो कोरोना एवं कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ। जनशक्ति अभावमा सञ्चालनमा नआएका भन्टिलेटर प्रयोगमा ल्याउन मन्त्रालयले फिता मागेको हो।सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ६ जिल्ला अस्पतालमा चालु अवस्थामा नरहेको भेन्टिलेर

पर्वतमा आइसियू र भेन्टिलेटर त छन्, तर छैनन् जनशक्ति

पर्वत : कोभिड–१९ का सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा उनीहरूलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ।पर्वत अस्पतालमा त्यसका लागि पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि उपलब्ध छन्। तर आइसियु र भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था भने छैन।करिब पाँच महिना अगाडि नै आइसियु र भेन्टिलेटर सेटिङ गरेर आफूहरू तयारी अवस्थामा बसेको भए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटरमा बिरामी आइहाले त्यो सुविधा दिन नसक