थन्किए भेन्टिलेटर, बिरामीलाई सास्ती

जिल्ला अस्पतालमा बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढन थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसियू सञ्चालनमा आउन नसक्दा बिरामीले सास्ती खेप्नु परेको छ।...

सम्बन्धित सामग्री

गोदाममा थन्किए काठका भाँडाकुँडा

वालिङ, ४ वैशाख । स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा भयो । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन् । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उनले आफ्नै बाबुबाजेहरुहरुबाट सिके । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास, थाललगायत सामग्रीहरु […]

वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किए

काठमाडौं, भदौ २७ । सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन् । गाडी आयात परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किएका छन्। वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारमा गाडी रोकिएका छन् । ती गाडीको पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती भएको […]

चीनतिरै थन्किए व्यापारीका सामान

सिन्धुपाल्चोक, भदौ २२। कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनले नेपालसँग जोडिएका भन्सार नाकाहरू बन्द गरेपछि सयौँ कन्टेनर सामान चीनतिरै अड्किएका छन् । नाका खुल्नेबारे नेपाल पक्षले कुनै जानकारी नपाउँदा दशैँलाई लक्षित गर्दै ल्याइएका सामान दशैँअघि नेपाल आउने सम्भावना कमजोर भएको छ । अर्कोतिर फलफूल कुहिने अवस्था बनेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले […]

चालक नहुँदा थन्किए १४ करोड रुपैयाँका सात ब्रुमर

काठमाडौं, चैत २८ । काठमाडौं महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन। ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो। ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो। कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका […]

वडाको केन्द्र तथा सीमाना परिर्वतन गर्न नमिल्ने, थन्किए ५० वटा निवेदन

काठमाडौं, फागुन ९ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र वडाको सीमाना, केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेका निवेदनहरू कार्यान्वयन नहुने भएको छ। स्थानीय तहको मिति घोषणा भइसकेको स्थितिमा ती निवेदनका बारे कुनै प्रक्रिया अघि नबढ्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वडाहरू एक […]

मेचीनगर नगरपालिका संवेदनशील नहुँदा आगलागीबाट ठूलो क्षति

- आगो निभाउन भारतको बंगालबाट दुईवटा दमकल आइपुग्यो, तर नगरपालिकाकै दुईवटा दमकल बिग्रेर थन्किए  - श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा आगो लाग्दा साढे नौ करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान झापाको मेचीनगर–६...

एसईईका लागि छापिएका ५१ लाख प्रश्‍नपत्र थन्किए, अब के गरिन्छ ?

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)का लागि प्रकाशन भएका ५१ लाख सेट प्रश्नपत्र थन्किएका छन् । भौतिक उपस्थिति सहित परीक्षा हुन नसकेपछि तयार पारीएका प्रश्नपत्रहरु थन्किएका हुन् । जसकारण ती प्रश्नपत्र छापिएर पनि विद्यार्थीको हातमा पर्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले भने ती प्रश्नपत्रहरु बोर्डमा सुरक्षित साथ राखिएको जनाएको छ […]

मनाङ र लमजुङमा थन्किए भेन्टिलेटर

कोरोना महामारीका वेला गण्डकी प्रदेश र संघीय सरकारले दिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन । जिल्ला अस्पताल मनाङ र लमजुङमा सरकारले दिएको भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएका हुन् ।  मनाङ जिल्ला अस्पतालमा ०७७...

दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए

काठमाडौं । दाताले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो भेन्टिलेटर अहिले विभिन्न अस्पतालका स्टोरमा थन्किएका छन् ।कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर छन् । तर, सञ्चालनमा आठ मात्रै छन् । महामारीका वेला केन्द्रबाट पठाइएका तीनमध्ये दुईवटा स्टोरमा थन्क्याएर राखिएको छ । जडान गर्ने जनशक्ति नहुँदा ती भेन्टिलेटर थन्किएका हुन् । कोभिड दोस्रो लहरको हटस्पट बनेको सुदूरपश्चिममा नियति अझ दर्दनाक छ । उपचार […]

सुक्खा बन्दरगाह तीन हजार कन्टेनर थन्किए, शुल्क बढ्याे सुबिधा बढेन

वीरगञ्ज। वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर रहेका छन् । करिब १५सय ३० वटा कन्टेनर राख्ने क्षमता रहेको सुख्खा बन्दरगाहमा पछिल्लो दिनमा करिब करिब दोब्बर कन्टेनर थन्किएर रहेका हुन् । गएको भदौ महिनादेखि सुख्खा बन्दरगाह आगामी पाँच वर्षका लागि सञ्चालनको ठेक्का पाएको भारतीय कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले शुल्क बढाए... The post सुक्खा बन्दरगाह तीन हजार कन्टेनर थन्किए, शुल्क बढ्याे सुबिधा बढेन appeared first on Purbeli News.